Login | Sign Up
Inner Engineering
Login|Sign Up
Country

विश्वव्यापी महामारीको यस चुनौतीपूर्ण समयमा बलियो प्रतिरक्षा प्रणाली र राम्रोसँग काम गरिरहेको श्वास–प्रश्वास प्रणाली हुनु अत्यन्तै महत्त्वपूर्ण भएको छ । सद्‌गुरुले यो अभ्यास विशेषगरी हाम्रो स्वास्थ्यलाई सहायता गर्न रचना गर्नुभएको हो ।

लाभहरू

५ मिनेटको अभ्यास सिक्नुहोस्

सिंह क्रिया

शक्तिशाली योग प्रक्रिया— जसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ अनि फोक्सको क्षमतालाई बढाउँछ ।सद्‌गुरुद्वारा अर्पित सरल तर शक्तिशाली अभ्यास सिंह क्रियाले रोगसँग लड्ने क्षमता बलियो बनाउँछ, श्वास–प्रश्वास प्रणाली बलियो बनाउँछ अनि फोक्सोको क्षमतालाई बढाउँछ ।