Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
Believers and disbelievers are in the same boat. One believes positively, the other negatively. Both are unwilling to admit that they do not know.
आफूले जे पाउनुहुन्छ, त्यसबाट तपाईंले केवल जीवनयापन गर्न सक्नुहुन्छ । आफूले जे दिनुहुन्छ, त्यसबाट मात्र तपाईंले जीवन निर्माण गर्नुहुन्छ ।
तपाईंले खुसी निर्माण गर्नुपर्दैन । यदि तपाईंले दु:ख सृजना गर्नुभएन भने, तपाईं खुसी बन्नुहुनेछ ।
तपाईंले विवाहलाई 'संस्था' भन्नुभयो भने, मानिसहरू स्वाभाविक रूपमा त्यसबाट फुत्किन चाहन्छन् ।
आफ्नो काम महत्त्वपूर्ण छ भन्ठान्नुहुन्छ भने, तपाईंले आफूमाथि काम गर्नु अत्यन्तै महत्त्वपूर्ण छ ।
तपाईं एकल भएर एक्लो हुनुभएको होइन । तपाईंले आफू वरिपरि सबैथोकलाई नकार्नुहुन्छ, त्यसैले तपाईं एक्लो हुनुहुन्छ ।
व्यवसाय मानव खुसीयालीको निम्ति बनेको थियो । मानिसहरू व्यवसायको खुसीयालीका लागि बनेका होइनन् ।
आत्मविश्वास र मूर्खताको संयोजन अत्यन्तै घातक हुन्छ, तर प्राय: ती सँगसँगै हुन्छन् ।
ती सबैथोक जे मलाई थाहा छ, जे मेरा गुरुलाई थाहा थियो, जे समग्र आध्यात्मिक परम्परालाई ज्ञात थियो, त्यो ऊर्जाको स्वरूपमा ध्यानलिङ्गमा अनुप्राणित छ । म त फगत परिणाम हुँ ।
योग महामानव बन्नका लागि होइन । योग यो जान्नका लागि हो कि मानव हुनु नै महान् हो ।
If you live your Life Striving for the highest Possibility, in that Striving itself, there is Liberation.
शान्ति र आनन्द जीवनको अन्त्यमा प्राप्त गर्ने उपलब्धि होइनन् । यी त जीवनका आधार हुन् ।