Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
आफ्नो बहुलापन लुकाउन मानिसहरूलाई मनोरञ्जन चाहिन्छ । उनीहरू एकदमै सद्दे भएका भए, बस् यत्तिकै बसेर फूल फक्रिएको हेर्न सक्थे ।
Do not look for anything. Do not look for the meaning of life. Do not look for God. LOOK – That Is All.
अन्धकार हटाउनु नै प्रकाशको प्रकृति हो । तपाईंको भित्री प्रकाश बढोस्— तपाईं र तपाईंले स्पर्श गर्ने सबैथोकलाई उज्यालो पार्न । चमकदार दीपावलीको शुभकामना ।प्रेम र आशीर्वाद
जब तपाईं शरीर र मनका सीमाबाट पर साँच्चिकै आफूलाई अनुभव गर्नुहुन्छ, त्यहाँ कुनै डर रहनेछैन ।
सबै मान्यताहरू त्याग्नु नै आध्यात्मिक प्रक्रियाको आधारभूत पक्ष हो : "मलाई जे थाहा छ, त्यो थाहा छ । मलाई जे थाहा छैन, त्यो थाहा छैन ।"
तपाईंले आज संसारलाई हेर्नुभयो भने, झुटहरू मूलधार भएका छन्, जबकि सत्य झिनो चीज भएको छ । यसलाई उल्ट्याउने समय भइसक्यो ।
सफलता र असफलता, निरोग र रोग, जीवन र मृत्युबाट माथि उठी एकअर्काप्रति प्रतिबद्ध रहने— यसले नै तपाईंलाई परिवार बनाउँछ ।
यदि तपाईंलेे संसारलाई आफूले मन पराउने र मन नपराउने पक्षमा विभाजन गर्नुभयो भने, तपाईं सत्यलाई बोध गर्न अक्षम बन्नुहुन्छ ।
पर्फेक्ट हुन जरूरी छैन । महत्त्वपूर्ण चीज भनेको आफू अझ उत्तम हुन तपाईंले निरन्तर प्रयत्न गरिरहेको हुनुपर्छ ।
मिठाईप्रतिको आफ्नो तृष्णासँग लडाइँ नगर्नुस्— यदि तपाईंले आफूमा मिठास भर्नुभयो भने, मिठाईहरूले आफ्नो आकर्षण गुमाउनेछन् ।
प्रकृतिले तपाईंमा एकल व्यक्ति हुनुको भाव दिएको छ, तर जीवन एक्लाएक्लै रूपमा घटित हुँदैन । जीवन सिङ्गो रूपमा घटित भइरहेको हुन्छ ।
कुनै पनि परिस्थितिमा तपाईंले बाध्यात्मक प्रतिक्रिया जनाउनुभयो भने मात्र, त्यो परिस्थिति तनावपूर्ण बन्दछ ।