Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
भक्ति, तपाईंले आफूभित्र हुर्काउन सक्ने सबैभन्दा मधुर अनुभव हो ।
उल्लासपूर्ण जीवन बाँच्न तब मात्र सम्भव छ, जब तपाईं जीवनका अनिश्चिततामाथि नृत्य गर्न सक्षम बन्नुहुन्छ ।
तपाईंंले म ठूलो हुँ भन्ठान्नुभयो भने, तपाईं झिनो बन्नुहुन्छ । तपाईंले म केही पनि होइन भनेर जान्नुभयो भने, तपाईं विशाल बन्नुहुन्छ । यो नै मनुष्य हुनुको सुन्दरता हो ।
जीवन चेतनासँग सम्बन्धित हुन्छ— चिन्ता, बाध्यात्मक प्रवृत्ति वा झगडाहरूसँग होइन । आउँदै गरेका महिनाहरूले, तपाईंमा मानव अस्तित्वको गहनतम आयाम उजागर गरून्, जसले आनन्दपूर्ण जीवनतर्फ डोहोऱ्याउँछ ।प्रेम र आशीर्वाद
हामीले गर्ने प्रत्येक कार्यमार्फत, हामीले उत्पन्न गर्ने प्रत्येक विचार र भावनामार्फत, हामीले आफू वरिपरि अझ उन्नत परिस्थिति सृजना गर्न सक्छौँ ।
असल गुण भनेको नैतिक आचरण पालना गर्नेबारे होइन । सबैभन्दा असल गुण भनेको सम्पूर्ण जीवनलाई समावेश गर्नु हो ।
सानदार व्यक्ति भेट्ने आकाङ्क्षा नराख्नुस् । तपाईं आफैँ त्यस सानदार व्यक्ति बन्नुस्, जुन तपाईं अरूप्रति अपेक्षा राख्नुहुन्छ ।
विगत र भविष्य केवल तपाईंको स्मृति र तपाईंको कल्पनामा रहन्छन् । तपाईंले अनुभव गर्ने एक मात्र चीज भनेको अहिले, यस क्षण हो ।
योग वास्तवमा प्रविधि हो । तपाईंले यसलाई प्रयोग गर्न सिक्नुभयो भने, यसले काम गर्नेछ— तपाईं कहाँबाट आउनुभएको हो वा तपाईंले केमा विश्वास गर्नुहुन्छ, केमा विश्वास गर्नुहुन्न भन्नेले केही अर्थ राख्दैन ।
If you are content with who you are right now, you are not aware who you could be if you are willing to strive.
बुद्धत्त्व वा आत्मज्ञान चूपचाप हुन्छ, फूल फक्रिए जसरी ।
चलाख हुनु केवल समाजको दृष्टिमा महत्त्वपूर्ण छ । प्रकृतिको तरिका त बुद्धिमत्ता वा भित्री प्रज्ञा नै हो ।