User
Login | Sign Up
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

About

Sadhguru Exclusive
ishalogo
LoginSignup
  • Sadhguru
  • Wisdom
  • Yoga & Meditation
  • Events
  • Centers
  • Health
  • Outreach
  • Volunteer
  • Donate
  • Shop
  • Sadhguru Exclusive
  • About
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

शिव

Want to get a fresh perspective on शिव? Explore Sadhguru’s wisdom and insights through articles, videos, quotes, podcasts and more.

article  
हाम्रो जीवनमा रुद्राक्षको महत्त्व— कुन रुद्राक्ष उत्तम ?
विभिन्न प्रकारका रुद्राक्षहरूको महत्त्वको बारेमा बताउँदै, सद्‌गुरु, हाम्रो जीवनमा रुद्राक्ष किन लाभदायी छ, रुद्राक्षले कसरी सुरक्षा कवचको रूपमा काम गर्छ अनि हामीले रुद्राक्ष लगाउनुअघि के–कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा बुझाउँदै हुनुहुन्छ ।
Jul 31, 2020
Loading...
Loading...
article  
शिवको वाहन नन्दीबाट हामीले के सिक्न सक्छौँ ?
प्रायः जसो शिवका सबै मन्दिरहरूमा बाहिर नन्दीको प्रतिमा देख्न पाइन्छ । यसको कारण के हो ? यो प्रतिमाले के सङ्केत गर्दछ ?
Jul 22, 2020
Loading...
Loading...
article  
जब शिवले रावणलाई कैलाशबाट लात हाने !
रावण, शिवको प्रिय भक्त भए तापनि एउटा घटनामा शिवले रावणलाई कैलाश पर्वतबाट लात्ताले धक्का दिएको कथा सद्‌गुरुले उल्लेख गर्नुभएको छ ।
Jul 21, 2020
Loading...
Loading...
article  
महाशिवरात्रि कथाहरू— तपाईंलाई रातैभरि जागा राख्नको निम्ति !
योग–परम्परामा, थुप्रै शिव–कथाहरू रहेका छन्, जसले प्रतीकात्मक तरिकाले अमूल्य ज्ञान प्रदान गर्दछन् । प्रस्तुत छ त्यस्तै केही शिव–कथाहरूः
Feb 21, 2020
Loading...
Loading...
article  
महाशिवरात्रि— शिवको एउटा अद्भुत रात !
महाशिवरात्रि यस संस्कृतिको सबैभन्दा महत्त्वपूर्ण पर्व हो । सद्‌गुरु, महाशिवरात्रि र यसको महत्त्वको बारेमा बताउँदै हुनुहुन्छ...
Feb 20, 2020
Loading...
Loading...
article  
यक्ष— नृत्य र सङ्गीतको महा–उत्सव
"यक्ष"— ईशा योग केन्द्रमा मनाइने सङ्गीत र नृत्यको तीन दिवसीय उत्सव हो, जुन मुख्यतः भारतको शास्त्रीय कलाहरूको अद्वितीयपन र विविधतालाई बचाएर राख्न र प्रबर्द्धन गर्नको लागि समर्पित छ । विभिन्न अवसरहरूमा सङ्गीतका फरक–फरक आयामहरूबारे सद्‌गुरुले व्यक्त गर्नुभएका विचारहरू तपाईंमाझ प्रस्तुत गर्दछाैँ, जसमार्फत तपाईं सहजै बुझ्न सक्नुहुन्छ— यक्षको आवश्यकता, सार्थकता अनि महत्त्व !
Feb 19, 2020
Loading...
Loading...
article  
शिव, जो बिन्दास अनि सबैका प्रिय छन् !
बच्चाहरू, युवाहरू, गृहस्थहरू, सन्यासीहरू, जो कोहीका लागि शिव प्रिय छन् । आखिर, के कुराले शिवलाई यति विशेष बनाएको छ त ? आउनुहोस् जानौँ...
Feb 18, 2020
Loading...
Loading...
article  
शिव— स्थिरता, उल्लास र मादकता !
सद्‌गुरु बताउँदै हुनुहुन्छ कि शिव स्थिरता र उल्लासको मादक मिश्रण हुन्, जसले तपाईंलाई इन्द्रियहरूबाट पर पुऱ्याउँछन् अनि जीवनलाई पूर्ण रूपमा जान्न सहयोग गर्छन् ।
Feb 17, 2020
Loading...
Loading...
article  
शिवको नशाः गाँजा–भाङ–धतुरो अथवा अरू नै केही ?
स्वयं शिवद्वारा गाँजाको प्रयोग हुन्थ्यो भन्ने प्रश्नको उत्तर दिने क्रममा, सद्‌गुरु हामीलाई गाँजाले दिमागमा कस्तो प्रभाव पार्छ भनेर बताउँदै हुनुहुन्छ ।
Feb 16, 2020
Loading...
Loading...
article  
शिवको प्रिय स्थान किन श्मशान ?
शिवलाई श्मशान वा मसानघाटमा बसिरहेको देखाइन्छ, यस्तो किन ? जन्म र मृत्युको मूलभूत पक्षको सहाराले सद्‌गुरु त्यो प्रतीकको बारेमा बताउँदै हुनुहुन्छ....
Feb 15, 2020
Loading...
Loading...
article  
शिव–शक्तिः कसरी ५४ वटा शक्तिपीठहरू उत्पत्ति भए ?
आफ्ना पिताले शिवको अपमान गरेपछि कसरी सतीले आफैँलाई यज्ञ–अग्नीमा जलाइन्, अनि विरक्त भएका शिवले कसरी सतीको कुहिँदै गरेको शरीर बोकेर हिँडिरहे भन्ने कथा सद्‌गुरु हामीमाझ बताउँदै हुनुहुन्छ । सतीको लास छिन्न–भिन्न भएर थुप्रै स्थानहरूमा झऱ्यो, जसबाट ५४ वटा शक्तिपीठहरू उत्पन्न भए ।
Feb 14, 2020
Loading...
Loading...
article  
शिव र पुण्याक्षीको प्रेम कथा
शिवलाई वैरागी योगी भनिन्छ । यी वैरागी योगी कुनै समयमा भावुक प्रेमी पनि बनेका थिए । धेरैलाई शिवको दक्षिण भारतीय प्रेम कथाको बारेमा थाहा छैन, जुन दुर्भाग्यवश सफल बन्न सकेन ! यद्यपि, यसले फरक किसिमले फल दियो, जसले गर्दा दक्षिणको कैलाश बन्न पुग्यो । सद्‌गुरु, हामीलाई शिव र पुण्याक्षीको प्रेम कथाको बारेमा बताउँदै हुनुहुन्छ...
Feb 13, 2020
Loading...
Loading...
article  
शिवको अर्धनारीश्वर रूप
सद्‌गुरु, शिवको अर्धनारीश्वर रूपको पछाडि रहेको पौराणिक कथा, विज्ञान र वास्तविकता केलाउँदै हुनुहुन्छ ।
Feb 13, 2020
Loading...
Loading...
article  
शिवका गण र गणपति
गणहरूलाई शिवका आत्मीय मित्रहरू मानिन्छ । तर, यी गणहरू को थिए ? यथार्थमा, गणहरू र गणपतिबिच के सम्बन्ध थियो ? सद्‌गुरु, शिवका सहयात्रीहरू अर्थात् गणहरूका बारेमा बताउँदै हुनुहुन्छ ।
Feb 12, 2020
Loading...
Loading...
article  
शिवका आभूषणहरू केको प्रतीक ?
यस परम्परामा शिवलाई थुप्रै वस्तुहरूले सुशोभित भएको देखाइन्छ । उनको शिरमा चन्द्रमा, निधारमा तेस्रो नेत्र, घाँटीमा सर्प, हातमा त्रिशुल अनि उनको वाहन नन्दी ! शिवको शिरमा किन चन्द्रमा ? घाँटीमा किन सर्प ? के शिवको निधारमा साँच्चिकै तेस्रो आँखा छ ? के उनी सदैव त्रिशुल र नन्दीलाई आफूसँगै राख्छन् ? वा, यी आभूषणहरूले केही गहिरो अर्थतर्फ सङ्केत गरिरहेका छन् ? आउनुहोस् जानौँ....
Feb 11, 2020
Loading...
Loading...
Read more Sadhguru's Wisdom on शिव
 
Read more articles from Isha on शिव
 
Close