User
Login | Sign Up
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

About

Sadhguru Exclusive
ishalogo
LoginSignup
  • Sadhguru
  • Wisdom
  • Yoga & Meditation
  • Events
  • Centers
  • Health
  • Outreach
  • Volunteer
  • Donate
  • Shop
  • Sadhguru Exclusive
  • About
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

Blog

FILTERS:

  • Bengali
  • English
  • Malayalam
  • Tamil
  • Telugu
  • Hindi
  • Marathi
  • Kannada
  • Gujarati
  • Nepali
Topics
  • महाशिवरात्रि
  • कृपा
  • See All Topics
Content Type
  • Sadhguru Spot
  • Article
  • Video
  • Poem
  • Audio
  • Quotes

SORT BY:

Newest
  • newest
  • oldest
article  
नवरात्रि— देवीको कृपाको लागि साधना
नवरात्रि स्त्रैण (स्त्री प्रकृति) को तीनवटा आयामहरूको प्रतीक हो । साथै, तीनवटा मूल गुणहरू— तमस (जडता), रजस (सक्रियता) अनि सत्त्व (ज्ञान) को प्रतीक समेत हो । नवरात्रिमा देवीसँग जोडिन अनि देवीको कृपा पाउनको लागि सद्‌गुरुले एउटा सरल, तर शक्तशाली साधना प्रदान गर्नुभएको छ ।
Oct 14, 2020
Loading...
Loading...
article  
यक्ष— नृत्य र सङ्गीतको महा–उत्सव
"यक्ष"— ईशा योग केन्द्रमा मनाइने सङ्गीत र नृत्यको तीन दिवसीय उत्सव हो, जुन मुख्यतः भारतको शास्त्रीय कलाहरूको अद्वितीयपन र विविधतालाई बचाएर राख्न र प्रबर्द्धन गर्नको लागि समर्पित छ । विभिन्न अवसरहरूमा सङ्गीतका फरक–फरक आयामहरूबारे सद्‌गुरुले व्यक्त गर्नुभएका विचारहरू तपाईंमाझ प्रस्तुत गर्दछाैँ, जसमार्फत तपाईं सहजै बुझ्न सक्नुहुन्छ— यक्षको आवश्यकता, सार्थकता अनि महत्त्व !
Feb 19, 2020
Loading...
Loading...
article  
निर्वाण षट्कम— राग र रङ्गहरूभन्दा पर
हजारौँ वर्षअघि आदि शंकराचार्यद्वारा रचित निर्वाण षट्कमले आज पनि श्रोताहरूलाई मन्त्रमुग्ध पार्दछ । निर्वाण षट्कमको मूल भाव वैराग्य हो । यो मन्त्रलाई ब्रह्मचर्य मार्गको समानार्थी मानिन्छ । यसको ध्वनिले हाम्रो अन्तस्करणमा हलचल उत्पन्न गर्दछ । यसले हामीलाई राग र रङ्गहरूभन्दा परको आयाममा लैजान्छ...
Apr 28, 2020
Loading...
Loading...
article  
महाशिवरात्रि साधना
सद्‌गुरुले एउटा सरल अभ्यास प्रदान गर्नुभएको छ, जसको अभ्यासले हामी आफूलाई महाशिवरात्रिको रातको असीमित सम्भावनाहरू ग्रहण गर्नको निम्ति तयार गर्न सक्दछौँ । महाशिवरात्रि साधनाको लाभको बारेमा बताउने क्रममा सद्‌गुरुले भन्नुभएको छ कि तीन वर्षको आध्यात्मिक साधना गर्दा जति लाभ हुन्छ, ४० दिनको महाशिवरात्रि साधना गर्नाले त्यस बराबरकै लाभ प्राप्त गर्न सकिन्छ ।
Jan 11, 2020
Loading...
Loading...
article  
मह— प्रयोग गर्ने तरिका तथा अनेक फाइदाहरू
प्रायः हामी सबैले महको प्रयोग गरिरहेका हुन्छौँ । सदियौँदेखि यसलाई विभिन्न रोगहरूको उपचार गर्नको लागि औषधीको रूपमा प्रयोग गर्ने गरिएको छ । महले कसरी स्वास्थ्यमा लाभ पुऱ्याउँछ साथै यसलाई सही तरिकाले प्रयोग गर्ने तरिकाहरू केके हुन् भन्ने बारेमा यहाँ चर्चा गरिएको छ ।
Mar 28, 2020
Loading...
Loading...
 
Close