logo
logo

आदियोगी 'शिव'

″शिव" को शाब्दिक अर्थ हो, "त्यो जुन छैन ।" अस्तित्वको आधार र यस ब्रह्माण्डको मूलभूत गुण विराट् शून्यता हो । आकाशगङ्गा र तारामण्डल झिनो छन्, तर बाँकी सबै अन्धकारले भरिएको शून्यता हो । पूरै सृष्टि शून्यताबाट आएको हो र पुनः शून्यतामै फर्किनेछ । शून्यता नै अस्तित्वको आधार हो । त्यसैले, हामी शिवलाई अस्तित्वको आधारको रूपमा हेरिरहेका छौँ । "त्यो जुन छ" को आधार भनेकै "त्यो जुन छैन" हो । शिवलाई कुनै जीवको रूपमा नभई अ–जीव को रूपमा वर्णन गरिएको छ ।

सम्पूर्ण शिव-कथाहरू हेर्नुहोस्

शिवका कथाहरूरहस्यवादशिव स्तोत्रम् शिव तत्वम्शिव र उनको परिवारआदियोगीआदिगुरुशिव र तपाईंशिव र पार्वतीशिव भक्तहरू