logo
logo

महामृत्युञ्जय मन्त्र— शब्द र अर्थ सहित

साउण्ड्स अफ ईशाद्वारा महामृत्युञ्जय मन्त्रको अद्वितीय प्रस्तुति सुन्नुहोस् ! १०८ पटक मन्त्रोच्चारण सुन्नुहोस् ।

महामृत्युञ्जय मन्त्र


ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् |
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ||

मन्त्रको अर्थ


हामी त्रिनेत्र देवलाई पुज्दछौँ
जो सुगन्धित छन्, हाम्रो पोषण गर्छन्,
जुन रूपमा फल, हाँगाको बन्धनबाट मुक्त हुन्छ
सोही रूपमा हामी पनि मृत्यु र नश्वरता बाट मुक्त हुन सकौँ ।

महामृत्युञ्जय मन्त्र डाउनलोड


महामृत्युञ्जय मन्त्र डाउनलोड गर्नुहोस् (१०८ पटक मन्त्रोच्चारण) ।

डाउनलोड 

तपाईंको प्रतिरक्षा प्रणाली, खुसियालीभित्री सन्तुलन लाई अझ बढाउन, सद्‌गुरु तपाईंलाई केही साधनहरू अर्पण गर्दै हुनुहुन्छ । थप जानकारी

    Share

Related Tags

शिव स्तोत्रम्

Get latest blogs on Shiva

Related Content

महाशिवरात्रि कथाहरू— तपाईंलाई रातैभरि जागा राख्नको निम्ति !