logo
logo

महाशिवरात्रि

'शिव' सँगको अद्‌भुत रात

फाल्गुन ६, २०७९ ( १८ फेब्रुअरी, २०२३ ),

साँझ ६:१५ देखि बिहान ६:१५ सम्म

प्रत्यक्ष प्रसारण, ईशा योग केन्द्र, कोयम्बतूर

00

DAYS

00

HRS

00

MINS

महाशिवरात्रि, पवित्र पर्वहरूमध्ये एउटा विशाल अनि सबैभन्दा महत्त्वपूर्ण पर्व हो । वर्षकै सबैभन्दा अन्धकार रात, महाशिवरात्रिमा शिवको कृपाको उत्सव मनाइन्छ । शिवलाई आदिगुरु अर्थात् प्रथम गुरु मानिन्छ, जसमार्फत योग परम्परा शुरु भएको थियो । यस रातमा ग्रहहरू विशेष स्थितिमा हुने भएकोले, मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ । व्यक्तिको शारीरिक र आध्यात्मिक कल्याणको निम्ति यस रातमा मेरुद्दण्ड (ढाड) सिधा राखी जागा एवं सचेतन रहनु असाध्यै लाभदायक हुन्छ ।

झलकहरू हेर्नुहोस्

२०२३
महाशिवरात्रि — प्रमुख आकर्षण

महाशिवरात्रि रातभरि चल्ने उल्लासमय उत्सव हो, जहाँ सद्‌गुरु मार्फत शक्तिशाली ध्यान प्रक्रियाहरू हुनेछ साथै प्रसिद्ध कलाकारहरूद्वारा भव्य साङ्गितिक प्रस्तुतिहरू दिइनेछ । यस वर्ष अनलाइनबाट महाशिवरात्रि महा–उत्सवको आनन्द लिनुहोस् ।

निर्देशित शक्तिशाली ध्यान प्रक्रियाहरू

(सद्‌गुरु)

रातभरि विशेष साङ्गीतिक प्रस्तुतिहरू

(ख्याति प्राप्त कलाकारहरू)

मार्सल आर्ट्स साथै परम्परागत कलात्मक प्रस्तुतिहरू

(ईशा संस्कृतिका विद्यार्थीहरू)

आदियोगी दिव्य दर्शन

A  powerful video imaging show depicting the origin of yoga.

लाभहरू

महाशिवरात्रि पर्वले हामीलाई प्रकृतिको शक्तिहरूलाई हाम्रो कल्याणको निम्ति उपयोग गर्ने अद्वितीय अवसर प्रदान गर्दछ । ईशा योग केन्द्रमा रातभरि चल्ने उल्लासमय महाशिवरात्रि पर्वले हामीभित्र गहन र प्रखर आध्यात्मिक अनुभवलाई उजागर गर्नको लागि उत्तम माहोल तयार गर्दछ ।

महत्त्व

महाशिवरात्रि को रातमा ग्रहहरू विशेष स्थितिमा हुने भएकोले मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ ।

सहभागी हुने तरिकाहरू

स्वयं उपस्थित हुनुहोस्
ईशा योग केन्द्र

रातभरि चल्ने उल्लासमय उत्सव महाशिवरात्रि, ईशा योग केन्द्रमा भव्य रूपमा आयोजना हुन्छ । ईशा योग केन्द्र आत्म–रूपान्तरणको लागि शक्तिशाली स्थान हो ।

प्रत्यक्ष प्रसारण
isha.sadhguru.org मा

प्रत्यक्ष प्रसारण मार्फत महाशिवरात्रिको रातमा हुने प्रस्तुतिहरूको आनन्द लिनुहोस् अनि ध्यान प्रक्रियाहरूमा भाग लिनुहोस् ।

टि.भी.
प्रमुख टि.भी. च्यानलहरू (भारत)

महाशिवरात्रि उत्सव, हाम्रा सहयोगीहरू मार्फत टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ।

यक्ष

सङ्गीत र नृत्यको उल्लासमय उत्सव

प्रसिद्ध कलाकारहरूको प्रस्तुति सहित संस्कृति, सङ्गीत र नृत्यको उल्लासमय वार्षिक उत्सव ।

Feb 15 - 17, साँझ ६:४५ देखि राति ८:४५ सम्म

Day 1

Hindustani Classical Vocal

by Jayateerth Mevundi

Day 2

Carnatic Flute

by Shashank Subramanyam

Day 3

Odissi

by Madhavi Mudgal's Dance Group

महाशिवरात्रिमा सद्‌गुरुद्वारा विशेष रूपमा प्राण–प्रतिष्ठा गरिने रुद्राक्षहरू सबैका लागि नि:शुल्क अर्पण गरिएको छ । आदियोगी शिवको कृपा घरमा भित्र्याउनुहोस्!

सद्‌गुरुद्वारा विशेष रूपमा प्राण–प्रतिष्ठित रुद्राक्ष घरमा नि:शुल्क प्राप्त गर्नुहोस्

Donate for Mahashivratri & Maha Annadanam

Contribute towards Mahashivratri activities and Maha Annadanam (offering of food) to thousands of devotees during the auspicious time of Mahashivratri. Every donation, small or large, can make a big difference!

अद्‌भुत रात महाशिवरात्रिको निम्ति आफूलाई तयार गर्नुहोस् !

महाशिवरात्रि साधना

अथाह र अद्‌भुत सम्भावनाहरूले भरिएको रात, महाशिवरात्रिको निम्ति आफूलाई अधिक ग्रहणशील बनाउनको लागि महाशिवरात्रि साधना शक्तिशाली अभ्यास हो । सात वर्ष माथिका जोसुकैले यो साधना गर्न सक्नुहुनेछ।

तपाईंको प्रिय शिव–भजनहरू

Shiva Shiva
Shiva Shiva

Here’s a song to get you in the spirit of Mahashivratri. Listen and let the effortless jive get you swaying.

Trigun
Trigun

Three forces. Three qualities. Three devas. A trio, seemingly separate on the surface, but go a little deeper, and you will find a seamless union. Bridge the gap between trinity and unity, and you will find Mahadeva.

Shiva Stotram
Shiva Stotram

तपाईंको प्रिय शिव–कथाहरू

योगको जनक— आदियोगी
सद्‌गुरु, आदियोगी अर्थात् पहिलो योगीको बारेमा बताउँदै हुनुहुन्छ, जसले मानवतालाई योगसँग परिचय गराएका थिए । ′पहिलो योगी′ र ′पहिलो योग कार्यक्रम′ को बारेमा उल्लेख गर्दै, उहाँ एउटा कथामार्फत हामीलाई योगको उत्पत्तिको बारेमा बताउँदै हुनुहुन्छ ।
शिव— पूर्ण तपस्वी र उत्तम गृहस्थ
आदियोगी शिव एक भयङ्कर तपस्वी थिए, जो आफूले जानेको र अनुभव गरेको कुरालाई संसारमा सबैसामु बाँड्न र ज्ञानको मेरुद्दण्ड निर्माण गर्नको लागि गृहस्थ बने— सोही ज्ञानको भण्डारलाई आज योग भनिन्छ ।
शिवलाई किन महादेव भनिन्छ ?
किन आदियोगी शिवलाई देवहरूका पनि देव, महादेव भनिन्छ ? आउनुहोस् जानौँ...

Partners

Elite Partner

Prime Partner

Co-Partners

Support Partners