logo
logo

अघिल्लो वर्षका उत्सवहरू

महाशिवरात्रि 2023 प्रत्यक्ष प्रसारण

अनलाइन मार्फत प्रत्यक्ष प्रसारण हेर्नुहोस्

महाशिवरात्रि, पवित्र पर्वहरूमध्ये एउटा विशाल अनि सबैभन्दा महत्त्वपूर्ण पर्व हो । वर्षकै सबैभन्दा अन्धकार रात, महाशिवरात्रिमा शिवको कृपाको उत्सव मनाइन्छ । शिवलाई आदिगुरु अर्थात् प्रथम गुरु मानिन्छ, जसमार्फत योग परम्परा शुरुवात भएको थियो । यस रातमा ग्रहहरू खास स्थितिमा हुने भएकोले, मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ । व्यक्तिको शारीरिक र आध्यात्मिक कल्याणको निम्ति यस रातमा मेरुद्दण्ड (ढाड) सिधा राखी जाग्रत एवं सचेतन रहनु असाध्यै लाभदायक हुन्छ ।

MahaShivRatri 2022 – 1 March, Tuesday

Mahashivratri 2021 – 11 March, Thursday

महाशिवरात्रि २०२० — केही झलकहरू

महाशिवरात्रि २०१९ — केही झलकहरू

महाशिवरात्रि २०१८ — केही झलकहरू

महाशिवरात्रि २०१७ — केही झलकहरू

महाशिवरात्रि २०१६ — केही झलकहरू

महाशिवरात्रि २०१५ — केही झलकहरू

महाशिवरात्रि २०१४ — केही झलकहरू