महाशिवरात्रिले कलाकारहरूलाई प्रस्तुति दिन साथै शास्त्रीय कलाहरूको सराहना गर्नको लागि सार्वजनिक मञ्च प्रदान गर्दछ । यो महा–उत्सव सङ्गीत र नृत्य परम्पराहरूको विशिष्टता, शुद्धता र विविधतालाई संरक्षित गर्ने अनि प्रवर्द्धन गर्ने प्रयास हो । यी कलात्मक प्रस्तुतिहरूले आफ्नो सूक्ष्म र जीवन्त रूपहरूमा हाम्रो प्राचीन संस्कृतिको उत्कृष्टता र गहनतालाई उजागर गर्नुको साथै संसारभरिका मानिसहरूलाई यी कलाहरूको सुन्दरता जान्ने अनि तिनको अनुभव गर्ने अवसर प्रदान गर्दछ ।
यो सल्लाह दिइन्छ कि तपाईं फरक समय-क्षेत्र (different timezone) मा हुनुहुन्छ भने आफ्नो समय-क्षेत्रको साँझ ६ बजेपछि रेकर्ड गरिएको प्रसारण हेर्न सक्नुहुन्छ ।
साँझ ६:२५
पञ्चभूत आरधना
साँझ ६:५५
लिङ्ग भैरवी महा-आरति
राति ११: ०५
सद्गुरु द्वारा प्रवचन र मध्यरात्रि ध्यान
12:50 PM
आदियोगी दिव्य दर्शनम्
01:30 AM
सद्गुरु द्वारा प्रवचन, प्रश्नोत्तर अनि शम्भो ध्यान
03:30 AM
ब्रह्म मूहुर्त
कार्यक्रम भरि
रातभरि प्रस्तुतिहरू