logo
logo

आदियोगी

योग परम्परामा शिवलाई आदियोगी अर्थात् प्रथम योगी भनिन्छ । आदियोगी योगका जनक हुन् जसले पूरै मानवजातिलाई आफ्ना सीमाहरूबाट माथि उठ्ने सम्भावना प्रदान गरे ।