महाशिवरात्रि, पवित्र पर्वहरूमध्ये एउटा विशाल अनि सबैभन्दा महत्त्वपूर्ण पर्व हो । वर्षकै सबैभन्दा अन्धकार रात, महाशिवरात्रिमा शिवको कृपाको उत्सव मनाइन्छ । शिवलाई आदिगुरु अर्थात् प्रथम गुरु मानिन्छ, जसमार्फत योग परम्परा शुरु भएको थियो । यस रातमा ग्रहहरू विशेष स्थितिमा हुने भएकोले, मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ । व्यक्तिको शारीरिक र आध्यात्मिक कल्याणको निम्ति यस रातमा मेरुद्दण्ड (ढाड) सिधा राखी जागा एवं सचेतन रहनु असाध्यै लाभदायक हुन्छ ।
झलकहरू हेर्नुहोस्
महाशिवरात्रि रातभरि चल्ने उल्लासमय उत्सव हो, जहाँ सद्गुरु मार्फत शक्तिशाली ध्यान प्रक्रियाहरू हुनेछ साथै प्रसिद्ध कलाकारहरूद्वारा भव्य साङ्गितिक प्रस्तुतिहरू दिइनेछ । यस वर्ष अनलाइनबाट महाशिवरात्रि महा–उत्सवको आनन्द लिनुहोस् ।
(सद्गुरु)
(ख्याति प्राप्त कलाकारहरू)
(ईशा संस्कृतिका विद्यार्थीहरू)
A powerful video imaging show depicting the origin of yoga.
महाशिवरात्रि पर्वले हामीलाई प्रकृतिको शक्तिहरूलाई हाम्रो कल्याणको निम्ति उपयोग गर्ने अद्वितीय अवसर प्रदान गर्दछ । ईशा योग केन्द्रमा रातभरि चल्ने उल्लासमय महाशिवरात्रि पर्वले हामीभित्र गहन र प्रखर आध्यात्मिक अनुभवलाई उजागर गर्नको लागि उत्तम माहोल तयार गर्दछ ।
महाशिवरात्रि को रातमा ग्रहहरू विशेष स्थितिमा हुने भएकोले मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ ।
रातभरि चल्ने उल्लासमय उत्सव महाशिवरात्रि, ईशा योग केन्द्रमा भव्य रूपमा आयोजना हुन्छ । ईशा योग केन्द्र आत्म–रूपान्तरणको लागि शक्तिशाली स्थान हो ।
प्रत्यक्ष प्रसारण मार्फत महाशिवरात्रिको रातमा हुने प्रस्तुतिहरूको आनन्द लिनुहोस् अनि ध्यान प्रक्रियाहरूमा भाग लिनुहोस् ।
महाशिवरात्रि उत्सव, हाम्रा सहयोगीहरू मार्फत टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ।
Get behind the scenes & be a part of making this grand event happen!
An annual festival of culture, music and dance with performances by renowned artists.
Carnatic Vocal
by Sikkil Gurucharan
Hindusthani Vocal
by Rahul Deshpande
Bharatanatyam
by Meenakshi Srinivasan
Contribute towards Mahashivratri activities and Maha Annadanam (offering of food) to thousands of devotees during the auspicious time of Mahashivratri. Every donation, small or large, can make a big difference!
अथाह र अद्भुत सम्भावनाहरूले भरिएको रात, महाशिवरात्रिको निम्ति आफूलाई अधिक ग्रहणशील बनाउनको लागि महाशिवरात्रि साधना शक्तिशाली अभ्यास हो । सात वर्ष माथिका जोसुकैले यो साधना गर्न सक्नुहुनेछ।