logo
logo

महाशिवरात्रि

'शिव' सँगको अद्‌भुत रात

26 Feb 2025,

साँझ ६:१५ देखि बिहान ६:१५ सम्म

प्रत्यक्ष प्रसारण, ईशा योग केन्द्र, कोयम्बतूर

135

DAYS

03

HRS

53

MINS

महाशिवरात्रि, पवित्र पर्वहरूमध्ये एउटा विशाल अनि सबैभन्दा महत्त्वपूर्ण पर्व हो । वर्षकै सबैभन्दा अन्धकार रात, महाशिवरात्रिमा शिवको कृपाको उत्सव मनाइन्छ । शिवलाई आदिगुरु अर्थात् प्रथम गुरु मानिन्छ, जसमार्फत योग परम्परा शुरु भएको थियो । यस रातमा ग्रहहरू विशेष स्थितिमा हुने भएकोले, मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ । व्यक्तिको शारीरिक र आध्यात्मिक कल्याणको निम्ति यस रातमा मेरुद्दण्ड (ढाड) सिधा राखी जागा एवं सचेतन रहनु असाध्यै लाभदायक हुन्छ ।

झलकहरू हेर्नुहोस्

२०२5
महाशिवरात्रि — प्रमुख आकर्षण

महाशिवरात्रि रातभरि चल्ने उल्लासमय उत्सव हो, जहाँ सद्‌गुरु मार्फत शक्तिशाली ध्यान प्रक्रियाहरू हुनेछ साथै प्रसिद्ध कलाकारहरूद्वारा भव्य साङ्गितिक प्रस्तुतिहरू दिइनेछ । यस वर्ष अनलाइनबाट महाशिवरात्रि महा–उत्सवको आनन्द लिनुहोस् ।

निर्देशित शक्तिशाली ध्यान प्रक्रियाहरू

(सद्‌गुरु)

रातभरि विशेष साङ्गीतिक प्रस्तुतिहरू

(ख्याति प्राप्त कलाकारहरू)

मार्सल आर्ट्स साथै परम्परागत कलात्मक प्रस्तुतिहरू

(ईशा संस्कृतिका विद्यार्थीहरू)

आदियोगी दिव्य दर्शन

A  powerful video imaging show depicting the origin of yoga.

लाभहरू

महाशिवरात्रि पर्वले हामीलाई प्रकृतिको शक्तिहरूलाई हाम्रो कल्याणको निम्ति उपयोग गर्ने अद्वितीय अवसर प्रदान गर्दछ । ईशा योग केन्द्रमा रातभरि चल्ने उल्लासमय महाशिवरात्रि पर्वले हामीभित्र गहन र प्रखर आध्यात्मिक अनुभवलाई उजागर गर्नको लागि उत्तम माहोल तयार गर्दछ ।

महत्त्व

महाशिवरात्रि को रातमा ग्रहहरू विशेष स्थितिमा हुने भएकोले मानव प्रणालीमा शक्तिशाली रूपमा ऊर्जा स्वत: माथितर्फ प्रवाहित हुन्छ ।

सहभागी हुने तरिकाहरू

स्वयं उपस्थित हुनुहोस्
ईशा योग केन्द्र

रातभरि चल्ने उल्लासमय उत्सव महाशिवरात्रि, ईशा योग केन्द्रमा भव्य रूपमा आयोजना हुन्छ । ईशा योग केन्द्र आत्म–रूपान्तरणको लागि शक्तिशाली स्थान हो ।

प्रत्यक्ष प्रसारण
isha.sadhguru.org मा

प्रत्यक्ष प्रसारण मार्फत महाशिवरात्रिको रातमा हुने प्रस्तुतिहरूको आनन्द लिनुहोस् अनि ध्यान प्रक्रियाहरूमा भाग लिनुहोस् ।

टि.भी.
प्रमुख टि.भी. च्यानलहरू (भारत)

महाशिवरात्रि उत्सव, हाम्रा सहयोगीहरू मार्फत टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ।

Volunteer in Person
Prerequisite: Shambhavi Mahamudra Kriya

Get behind the scenes & be a part of making this grand event happen!

यक्ष

सङ्गीत र नृत्यको उल्लासमय उत्सव

प्रसिद्ध कलाकारहरूको प्रस्तुति सहित संस्कृति, सङ्गीत र नृत्यको उल्लासमय वार्षिक उत्सव ।

Donate for Mahashivratri & Maha Annadanam

Contribute towards Mahashivratri activities and Maha Annadanam (offering of food) to thousands of devotees during the auspicious time of Mahashivratri. Every donation, small or large, can make a big difference!

अद्‌भुत रात महाशिवरात्रिको निम्ति आफूलाई तयार गर्नुहोस् !

महाशिवरात्रि साधना

अथाह र अद्‌भुत सम्भावनाहरूले भरिएको रात, महाशिवरात्रिको निम्ति आफूलाई अधिक ग्रहणशील बनाउनको लागि महाशिवरात्रि साधना शक्तिशाली अभ्यास हो । सात वर्ष माथिका जोसुकैले यो साधना गर्न सक्नुहुनेछ।

तपाईंको प्रिय शिव–भजनहरू

तपाईंको प्रिय शिव–कथाहरू