logo
logo

यक्ष महोत्सव 2025
Feb 23,24 & 25, 7 PM to 8.15 PM IST

विश्व प्रसिद्ध कलाकारहरूको प्रस्तुति रहने शास्त्रीय सङ्गीत र नृत्यको उल्लासमय उत्सव

यक्ष— परिचय

यस संस्कृतिमा हजारौँ वर्षदेखि विकसित कलाहरू यहाँ रहेका विविध संस्कृतिको प्रतिबिम्ब मात्रै होइनन्, बरु आध्यात्मिक प्रेरणाको स्रोत पनि हुन् । ती संस्कृतिहरूले पुस्तौँदेखि यस भूमिलाई समृद्ध बनाएका छन्, तर अहिले हामीहरू जीवनको त्यस आयामलाई द्रुत गतिमा बिर्सिरहेका छौँ ।

ललित कलाहरूको विशेषता र शुद्धतालाई बचाएर राख्न अनि ती कलाहरूको विविधतालाई प्रवर्द्धन गर्ने कोशिस अन्तर्गत, ईशा फाउण्डेशनमा हरेक वर्ष तीन दिवसीय उत्सव "यक्ष" आयोजना गरिन्छ । यस उत्सवमा ख्याति प्राप्त कलाकारहरूद्वारा सङ्गीत र नृत्य प्रस्तुतिहरू गरिनेछ ।

यक्ष, अलौकिक जीवहरू हुन् जसको बारेमा विभिन्न मिथकहरूमा उल्लेख गरिएको छ । यक्ष उत्सव यस्तो मञ्च हो, जसले कलाकारहरूलाई प्राचीन कलाहरू प्रस्तुत गर्ने अवसर दिनुको साथै कला प्रेमीहरूलाई प्रख्यात कलाकारहरूद्वारा प्रस्तुत यी प्राचीन कलाहरूको स्वाद लिने अवसर प्रदान गर्दछ ।

2025 Performing Artists

Day 1 - 23 Feb

Sikkil Gurucharan

Carnatic Vocal

Award-winning Carnatic vocalist Sikkil Gurucharan, known for his Grammy-nominated collaborations, is set to mesmerize audiences with his performance on 23 February.

Day 2 - 24 Feb

Rahul Deshpande

Hindusthani Vocal

Indian classical vocalist Rahul Deshpande is set to enthral audiences with his performance on 24 February.

Day 3 - 25 Feb

Meenakshi Srinivasan

Bharatanatyam

Immerse yourself in a spectacular dance performance by Meenakshi Srinivasan, graded as a “Top Artist” by Doordarshan, a national television network, on 25 February.

अघिल्लो वर्षका प्रस्तुतिहरू

Partners

Elite Partners

Big Screen Partners

Support Partners

OTT Partners

Radio Partners