नदी यस्तो जीवन हो, जुन तपाईं र मभन्दा निकै परसम्म रहन्छ । हामी सबैका निम्ति जन्मिएको मिति छ र एउटा मितिमा हामी सबै मर्नेछौँ । तर नदीहरूका सन्दर्भमा, हामी कसैलाई पनि उनीहरूको जन्म मिति थाहा छैन र उनीहरूका निम्ति कहिल्यै पनि मर्ने मिति हुनुहुँदैन । यो हामी सबैको प्रतिबद्धता बनोस्, अहिलेका लागि र भविष्यका लागि ।