तपाईंले आफ्नो निम्ति र आफू वरपर सबैका निम्ति गर्न सक्ने सबैभन्दा उत्तम काम भनेको आफू आनन्दित रहनु हो । आनन्दित मानिसहरू स्वाभाविक रूपमा अरू सबैका निम्ति खुसीयाली सृजना गर्न प्रयास गर्दछन् । मेरो कामना छ कि तपाईं जो-जोसँग सम्पर्कमा रहनुहुन्छ, ती सबैलाई आनन्दित बनाउनुको सन्तुष्टि अनुभूति गर्नुहोस् । प्रेम र आशीर्वाद,
नयाँ वर्षको शुभकामना