logo
logo

शिव स्तोत्रम्

प्राचीन मन्त्र र स्तुतिहरूको अद्वितीय सङ्कलन जसलाई योग परम्परामा सदियाैँदेखि एक पिँढीबाट अर्को पिँढी गर्दै जीवित राखिएको छ । यी अलाैकिक ध्वनिहरूले भक्ति-भाव जागृत गर्दछन् र आध्यात्मिक साधकमा केही गहन आयाम उजागर गर्दछन् ।