logo
logo
महाशिवरात्रि महा–उत्सव
2024

महाशिवरात्रि रातभरि चल्ने उल्लासमय र भव्य उत्सव हो । वेल्लियनगिरी पर्वतको बेँसीमा अवस्थित ईशा योग केन्द्रमा सद्‌गुरुमार्फत शक्तिशाली ध्यान प्रक्रियाहरू हुनेछ साथै साउ्ण्ड्स अफ ईशा र प्रसिद्ध कलाकारहरूद्वारा भव्य साङ्गितिक प्रस्तुतिहरू दिइनेछ ।

सद्‌गुरुको उपस्थितिमा अद्वितीय खगोलिय स्थितिले यस रातमा विशाल आध्यात्मिक सम्भावनाहरू खुला गरिदिन्छ ।

ख्याति प्राप्त कलाकारहरूद्वारा सङ्गीत, नृत्य र साँस्कृतिक प्रस्तुतिहरूले महाशिवरात्रिको रातमा तपाईंलाई रातैभरि जागा र जीवन्त राख्नेछ, ताकि तपाईं यस विशेष रातको सम्भावनाहरूको लाभ लिन सक्नुहोस् ।

महाशिवरात्रि २०२२ झलकहरू

कलाकारहरू/प्रस्तोताहरू
(अघिल्लो वर्षका प्रस्तुतिहरू)

ख्याति प्राप्त कलाकारहरूद्वारा सङ्गीत, नृत्य र साँस्कृतिक प्रस्तुतिहरू रहने यस महा-उत्सवमा जोडिनुहोस्।

महाशिवरात्रि कार्यक्रम अनुसूची

रातभरि चल्ने यस महा-उत्सवमा संलग्न र सहभागी हुनुहोस्

YAKSHA

सङ्गीत र नृत्यको उल्लासमय उत्सव
विश्व प्रसिद्ध कलाकारहरूमार्फत शास्त्रिय सङ्गीत र नृत्यको उल्लासमय उत्सव

15, 16 and 17 Feb, from 6:30 pm, daily Online and In-Person