logo
logo

ईशा योग केन्द्रमा स्वयं उपस्थित हुनुहोस्

26 Feb | 6PM to 6AM IST
सद्‌गुरुको साथमा

आफ्नो सीट बुक गर्नुहोस्, अनि ईशा योग केन्द्रमा रातभरी चल्ने महाशिवरात्रि महा-उत्सवमा सद्‌गुरुको साथमा प्रत्यक्ष सहभागी हुनुहोस्

Limited Seats Available

divider

Seating Layout

Registration is open for limited seats on a first-come, first-served basis

२०२5
महाशिवरात्रि महा–उत्सव

महाशिवरात्रि रातभरि चल्ने उल्लासमय उत्सव हो, जहाँ सद्‌गुरु मार्फत शक्तिशाली ध्यान प्रक्रियाहरू हुनेछ साथै प्रसिद्ध कलाकारहरूद्वारा भव्य साङ्गितिक प्रस्तुतिहरू दिइनेछ ।

निर्देशित शक्तिशाली ध्यान प्रक्रियाहरू

(सद्‌गुरुको साथमा)

रातभरि विशेष साङ्गीतिक प्रस्तुतिहरू

(ख्याति प्राप्त कलाकारहरूद्वारा)

अग्नि नृत्य र आरति

(वर्षमा एकपटक हुने विशेष प्रस्तुति)

आदियोगी दिव्य दर्शनम्

A  powerful video imaging show depicting the origin of yoga.

कार्यक्रम स्थलमा कसरी पुग्ने ?

ईशा योग केन्द्र,वेल्लियनगिरी बेँसी

ईशाना विहार पोष्ट, कोयम्बतूर ६४१११४, भारत

For queries:

सम्पर्क: 83000 82000

ईमेल: info@mahashivarathri.org

प्राय: सोधिने प्रश्नहरू