logo
logo

शिव र तपाईं

सद्‌गुरु यो बताउँदै हुनुहुन्छ कि १५,००० वर्षभन्दा निकै अघि यहाँ रहेका आदियोगी शिव र उनले मानवजातिलाई प्रदान गरेका रूपान्तरणका साधनहरू आजको संसारमा समेत निकै सान्दर्भिक छन् ।