logo
logo

१००+ च्यानलहरूमा हेर्नुहोस्

8 March 2024 | साँझ ६:१५ – बिहान ६:१५

ईशा योग केन्द्रमा, महाशिवरात्रि थुप्रै वर्षहरूदेखि भव्य र उल्लासमय तरिकाले मनाउने गरिएको छ । सङ्गीत, नृत्य अनि सद्‌गुरु द्वारा निर्देशित शक्तिशाली ध्यान प्रक्रियाहरूले भरिपूर्ण यस महा–उत्सवले हरेक वर्ष लाखौँ मानिसहरूलाई आकर्षित गर्दछ । ईशा योग केन्द्रमा पाल्नुहुने भक्तालुहरूको तुलनामा, इन्टरनेट र टि.भी च्यानलहरू मार्फत हुने प्रत्यक्ष प्रसारणको माध्यमले अझ थुप्रै मानिसहरू हामीसँग जोडिनुहुन्छ ।

Telecast in

100+

TV Channels

Live
Translation in

14

Indian and Global Language

Live Telecast Across India