logo
logo

‘शिव‘ को मार्ग वा ‘बुद्ध’ को मार्ग ?

आदियोगी शिव र बुद्धको मार्गमा के भिन्नता छ ? यस प्रश्नको उत्तर दिने क्रममा सद्‌गुरु बताउनुहुन्छ कि शिवद्वारा प्रस्तुत आध्यात्मिक प्रक्रियाको सबै ११२ आयामहरूमध्ये बुद्धले केवल एउटा पक्षमा काम गरेका थिए ।

आदियोगी शिव र बुद्धको मार्गमा के भिन्नता छ ? यस प्रश्नको उत्तर दिने क्रममा सद्‌गुरु बताउनुहुन्छ कि शिवद्वारा प्रस्तुत आध्यात्मिक प्रक्रियाको सबै ११२ आयामहरूमध्ये बुद्धले केवल एउटा पक्षमा काम गरेका थिए । मानवजातिलाई सक्षम र सशक्त बनाउने साथै मानव चेतनालाई माथि उठाउने सन्दर्भमा शिवको जुन योगदान छ, त्यसलाई यथेष्ट रूपमा पहिचान गरिएको छैन, जुन असाध्यै महत्त्वपूर्ण छ ।

    Share

Related Tags

शिव भक्तहरू

Get latest blogs on Shiva

Related Content

मन्त्रको शक्ति