मध्यरातमा सद्गुरुले विशाल जन–समुहलाई एकदमै शक्तिशाली ध्यान प्रक्रियामा दीक्षित गर्नुहुन्छ, जुन महाशिवरात्रि को रातको सबैभन्दा ठूलो आकर्षण हो ।
सद्गुरुले यो निर्देशन दिनुभएको छ कि मध्यरात्रि ध्यान तपाईंको आफ्नो समय क्षेत्रमा मध्याराति गरिनुपर्छ (मध्यरात्रि भन्दा २० मिनेट पहिले शुरु गर्नुहोस् ।)
एउटा सरल मन्त्र, आत्मज्ञानी गुरुको सानिध्यमा तपाईंलाई रूपान्तरण गर्ने शक्तिशाली प्रक्रिया बन्दछ । यस महाशिवरात्रि मा, सद्गुरु द्वारा निर्देशित ध्यान प्रक्रियामा सहभागी हुनको लागि हामीसँग प्रत्यक्ष प्रसारण मार्फत जोडिनुहोस् । थप जानकारी