logo
logo
logo

महाशिवरात्रि 2026 कार्यक्रम तालिका

महाशिवरात्रिले कलाकारहरूलाई प्रस्तुति दिन साथै शास्त्रीय कलाहरूको सराहना गर्नको लागि सार्वजनिक मञ्च प्रदान गर्दछ । यो महा–उत्सव सङ्गीत र नृत्य परम्पराहरूको विशिष्टता, शुद्धता र विविधतालाई संरक्षित गर्ने अनि प्रवर्द्धन गर्ने प्रयास हो । यी कलात्मक प्रस्तुतिहरूले आफ्नो सूक्ष्म र जीवन्त रूपहरूमा हाम्रो प्राचीन संस्कृतिको उत्कृष्टता र गहनतालाई उजागर गर्नुको साथै संसारभरिका मानिसहरूलाई यी कलाहरूको सुन्दरता जान्ने अनि तिनको अनुभव गर्ने अवसर प्रदान गर्दछ ।

कार्यक्रम विवरण (भारतीय समयअनुसार)
15 Feb, 6 साझमा देखि 16 Feb, 6 बिहान - IST

यो सल्लाह दिइन्छ कि तपाईं फरक समय-क्षेत्र (different timezone) मा हुनुहुन्छ भने आफ्नो समय-क्षेत्रको साँझ ६ बजेपछि रेकर्ड गरिएको प्रसारण हेर्न सक्नुहुन्छ ।

06:00 PM

Pancha Bhuta Kriya

06:54 PM

Linga Bhairavi Maha Arati

07:05 PM

Address by Sadhguru & Dignitaries

07:42 PM

Adiyogi Divya Darshanam

08:03 PM

Music, Dance & Cultural Performances

08:55 PM

Sadhguru's Discourse

10:30 PM

Music, Dance & Cultural Performances

11:00 PM

Rudraksha Consecration & Yogeshwara Linga Maha Abhishekam

11:45 PM

Midnight Meditation with Sadhguru & Adiyogi Maha Arati

12:20 AM

Adiyogi Divya Darshanam

12:35 AM

Q&A with Sadhguru

01:10 AM

Music, Dance & Cultural Performances

03:35 AM

Brahma Muhurtam Meditation with Sadhguru

04:05 AM

Music, Dance & Cultural Performances

05:40 AM

Closing Address by Sadhguru