logo
logo

आदिगुरु

गुरु पूर्णिमा किन अत्यन्तै महत्त्वपूर्ण छ भन्नेबारे बताउँदै, सद्‌गुरु हामीलाई यो स्मरण गराउँदै हुनुहुन्छ कि यसदिन आदियोगी (प्रथम गुरु) आदिगुरु (प्रथम गुरु) बने अनि यस्ता प्रविधिहरू सञ्चारित गरे जसमार्फत मनुष्य आफ्ना सबै सीमाहरूबाट पर जान सक्दछ ।