जो मानिसहरूले आफ्नो सम्बन्धलाई तार्किक रूपमा जाँच गर्छन्, तिनले सम्बन्धहरू टिकाउन सक्दैनन् । दुई शरीरहरू, दुई मनहरू, दुई भावनाहरू कहिल्यै पनि पूर्णतया मिल्न सक्दैनन् । सँगै रहनुको चमत्कारलाई तर्कको दायाराभित्र अटाउन सकिँदैन ।
Daily Quote
December 12, 2021
Loading...
Loading...
Sadhguru Quotes
Get insightful quotes from Sadhguru daily right in your mailbox.