जीवन बित्दै जाँदा तपाईंको भौतिक शरीर बुढो हुँदै जान्छ । तर तपाईंको ऊर्जा शरीर बुढो हुन जरूरी छैन— तपाईंले यसलाई यसरी राख्न सक्नुहुन्छ कि मानौँ यो भर्खरै जन्मिएको हो ।
Daily Quote
January 07, 2023
Loading...
Loading...
Sadhguru Quotes
Get insightful quotes from Sadhguru daily right in your mailbox.