सद्गुरु - एक प्रबुद्ध गुरु
योगी, रहस्यदर्शी र दूरदर्शी सद्गुरुले पछिल्ला चार दशकदेखि मानव चेतनाको स्तर उकास्न एउटा रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आउनुभएको छ। मानव प्रणालीको हरेक पक्षमा पूर्ण महारत हासिल गरेका एक प्रबुद्ध व्यक्तित्वको रूपमा, उहाँ विश्वभरका लाखौं मानिसहरूका लागि एक गुरु र मार्गदर्शक रहँदै आउनुभएको छ।
खुसियालीको चार दशक:
१० करोड
लाभान्वित
सद्गुरुले व्यक्तिहरूको शारीरिक र मानसिक खुसियालीका लागि विभिन्न साधन र कार्यक्रमहरू प्रदान गर्नुभएको छ।
यी अभ्यासहरूलाई शीर्ष विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययन गरेका छन्:
ऊर्जाको स्तर, आनन्द र उत्पादकत्वमा वृद्धि
रटगर्स विश्वविद्यालय
तनावमा ५०% कमी
BIDMC, हार्वर्ड टिचिङ अस्पताल
आनन्दमाइड (Anandamide) को स्तरमा वृद्धि
इन्डियाना विश्वविद्यालय
निद्राको गुणस्तरमा सुधार
BIDMC, हार्वर्ड टिचिङ अस्पताल
भावनात्मक सन्तुलन र मुडमा सुधार
इन्डियाना विश्वविद्यालय
तर १० करोड
मात्र पर्याप्त छैन।
मानसिक स्वास्थ्यका चुनौतीहरू बढ्दै गइरहेको अवस्थामा, कम्तीमा ३ अर्ब मानिसहरूलाई मनको लुकेको क्षमता उजागर गर्न सशक्त बनाउने उद्देश्यले सद्गुरुद्वारा ल्याइएको नवीनतम साधन हो 'मिराकल अफ माइन्ड' एप।
आफ्नो मानसिक खुसियालीको जिम्मेवारी लिनुहोस्,
मात्र ७ मिनेटमा!
एउटा विश्वव्यापी अभियानले ध्यानको माध्यमबाट परिवार, कार्यस्थल र समाजलाई रूपान्तरण गरिरहेको छ। के तपाईं यसको हिस्सा बन्न तयार हुनुहुन्छ?
यस्तो अभियान जसले
३ अर्ब मानिसहरूलाई
ध्यान गर्न प्रेरित गर्यो
सद्गुरुको प्रभावको बारेमा न्युरोसाइन्स र
मानसिक स्वास्थ्य क्षेत्रका प्रमुख
