Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
Once there is a little space between you and the body, between you and the mind, it will open up the possibility of experiencing the non-physical.
आज पूर्णिमा
संसारले तपाईंमाथि के प्रहार गर्छ, त्यो सधैं तपाईंको हातमा हुँदैन । तपाईं त्यसबाट के निर्माण गर्नुहुन्छ, त्यो शत-प्रतिशत तपाईंको हातमा हुन्छ ।
तपाईंको मनमा कुनै पनि किसिमको अशान्ति वा अप्रिय स्थिति हुनुको अर्थ यो हो : तपाईंको बुद्धिले तपाईंकै विरुद्ध काम गरिरहेको छ ।
Creation is in the lap of the Creator, and the Creator is the core of creation.
quotes about family - relationships
सिक्नु भनेको जानकारीहरू थुपार्नु होइन । सिक्नु अर्थात् ग्रहण गर्न सक्नु ।
म नाशवान् छु भन्ने आभास भयो भने मात्र, तपाईं सचेत बन्नुहुन्छ । अन्यथा, तपाईंले पूर्णतया अचेत जीवन बाँच्नुहुनेछ ।
quotes about life - problems and possibilities
जीवनका सबैभन्दा सुन्दर क्षणहरू ती हुन् जब तपाईं आफ्नो आनन्द अभिव्यक्त गर्नुहुन्छ, न कि त्यसको पछि भौँतिरिने ।
योगलाई केवल थेरापी जसरी प्रयोग गर्नु भनेको एयर-प्लेनलाई बसको रूपमा प्रयोग गर्नु जस्तै हो ।
तपाईं जति धेरै निष्कर्षहरू बनाउनुहुन्छ, तपाईं त्यति नै कम जीवित रहनुहुन्छ ।