Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
तपाईंले चाल्नुपर्ने पहिलो कदम भनेको यो मनन गर्नुस् कि चाहे जेसुकै भए पनि, तपाईंको जीवन तपाईंको जिम्मेवारी हो ।
निशर्त प्रेम भन्ने त्यस्तो केही हुँदैन । हरेक सम्बन्धमा शर्तहरू हुन्छन् ।
तपाईं जो हो र जे हो, त्यो ईश्वरीय शक्तिको अभिव्यक्ति हो ।
तुलनामा आधारित बुझाइ कहिल्यै एकमात्र सत्य हुँदैन— यो वास्तविकताको विकृत रूप हो ।
यस धरतीमा अहिलेसम्म जेजति भए, त्यो तपाईंको शरीरमा अझै स्मरण गरिएको हुन्छ— किनभने, तपाईंको शरीर बस् यही धरतीको हिस्सा हो ।
आफ्नो सन्तान साँच्चिकै प्रस्फुरित होस् भन्ने चाहनुहुन्छ भने, सर्वप्रथम आफूलाई मायालु, आनन्दित र शान्त मनुष्यमा रूपान्तरण गर्नुस् ।
अरूको कर्मको बारेमा कहिल्यै कुरा नगर्नुस्— आफ्नो कर्ममाथि काम गर्नुस् ।
यदि तपाईं साँँच्चिकै चेतन हुनुहुन्छ भने, तपाईं एक मात्र स्थानमा रहन सक्नुहुन्छ— यस क्षणमा ।
तपाईं सुरक्षा कवचबाट बाहिरिन इच्छुक हुनुहुन्न भने, तपाईं रूपान्तरणको लागि इच्छुक हुनुहुन्न । जे रूपान्तरित हुँदैन, त्यो मरेतुल्य हुन्छ ।
योग अर्थात् सधैँ यो हेर्ने कि एकदमै तार्किक मनलाई सन्की हृदयसँग कसरी सन्तुलनमा राख्ने ।