कामवासना पवित्र हो वा पतित ? सद्गुरु बताउँदै हुनुहुन्छ कि यौनमा गलत वा सही भन्ने केही हुँदैन, किनकि भौतिक अस्तित्वको निम्ति यो आधारभूत पक्ष हो— कुरा यत्ति हो कि यसको भूमिका सीमित छ । यौनको आवेगलाई स्वीकार गर्नु महत्त्वपूर्ण छ, तर, यसलाई जिम्मेवारपूर्ण ढङ्गले सञ्चालन गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।