Main Centers
International Centers
India
USA
FILTERS:
SORT BY:
तपाईंको मनको नाटक तपाईंले चाहेअनुसार हुनुपर्छ । तपाईं नै यसको निर्देशक हो ।
जीवनमा गर्नका लागि 'उत्तम' चीज भन्ने त्यस्तो केही हुँदैन । आफूले जे गरिरहनुभएको छ, त्यसमा आफ्नो सबैथोक लगाउनुभयो भने, त्यो नै महान् चीज बन्छ ।
मनुष्य हुनु मतलब हरेक जीवन रूपलाई संवेदनाको भावले हेर्न सक्षम बन्नु ।
तपाईंले जसरी खानुहुन्छ, त्यसले तपाईंको शरीरको स्वास्थ्य मात्र नभई तपाईले सोच्ने, महसुस गर्ने र जीवनलाई अनुभव गर्ने तरिकासमेत निर्धारण गर्दछ ।
तपाईंको व्यक्तित्व आफू समाजमा बाँच्नका लागि तपाईंले बनाउनुभएको मुकुण्डो हो । एक मात्र समस्या यो हो : तपाईंमा यो मुकुण्डो चप्किएको छ ।
शिक्षक हुनुको महत्त्व बस् जानकारीहरूको रट्टान लगाउनु होइन, बरू प्रत्येक विद्यार्थीलाई प्रेरित गर्नु र एक उन्नत मनुष्य बनाउनु हो ।
Once there is a little space between you and the body, between you and the mind, it will open up the possibility of experiencing the non-physical.
जुन चीजले जसरी काम गर्छ, सोहीअनुसार गर्नु नै सफलता हो ।
यस संसारमा केही उपयोगी चीज गर्ने अवसर हामी सबैमा हुन्छ । अरूतर्फ हेर्नुको सट्टा, आफूले के गर्न सक्छु भनेर हेर्नुस् ।
यदि तपाईं मानवताले भरिपूर्ण हुनुभयो भने, दिव्यता उत्रिनैपर्छ ।
Creation is in the lap of the Creator, and the Creator is the core of creation.