दीक्षा मिति : पौष १९, २६, २९ र माघ ४, ८
भैरवी साधना सरल तथापि शक्तिशाली प्रक्रिया हो, जसको माध्यमले तपाईं लिङ्ग भैरवी देवीको कृपाप्रति ग्रहणशील बन्न सक्नुहुन्छ साथै आफूभित्रबाट भक्ति उजागर गर्न सक्नुहुन्छ ।
साधना समापन
महिला : माघ ११ (पूर्णिमा)
पुरुष : माघ २६ (औँशी)
सहभागीहरूका निम्ति बसुन्धारास्थित लिङ्ग भैरवी देवी मन्दिरमा स्वयम् उपस्थित भई साधना समापन गर्ने विशेष अवसर उपलब्ध छ ।
(अनलाइनमार्फत साधना समापन गर्न समेत सकिन्छ ।)
“जब तपाईं आफूलाई रित्याउनुहुन्छ, देवीसँग तपाईंको साथमा हुनेबाहेक अरू विकल्प हुँदैन । र यदि देवी तपाईंको साथमा भइन् भने मसँग समेत कुनै विकल्प हुँदैन ।”—सद्गुरु
भैरवी साधना उत्तरायणको आरम्भमा सुरू हुन्छ । उत्तरायणमा सूर्यको गति उत्तरी गोलार्धतर्फ रहन्छ र यो समय आध्यात्मिक रूपमा ग्रहणशील बन्नका लागि अनुकूल हुन्छ ।
यस साधनाले तपाईंलाई देवीको कृपाप्रति बढी ग्रहणशील बनाउँछ ।
देवीसँग अझ गहिरो रूपमा जोडिनका निम्ति विशेष अभ्यास र अनुशासनमा दीक्षा प्राप्त गर्नुहोस् ।
तपाईंलाई पवित्र सामग्रीहरू अर्पण गर्न मार्गदर्शन गरिनेछ, जुन भक्तिमा आफैँलाई अर्पित गर्ने प्रतीक हो ।
दीक्षा मिति : पौष १९, २६, २९ र माघ ४, ८
साधना समापन
महिला : माघ ११ (पूर्णिमा)
पुरुष : माघ २६ (औँशी)
*यस साधनामा सहभागी हुनका लागि भैरवी साधना सामग्री अनिवार्य छ । बसुन्धारास्थित लिङ्ग भैरवी देवी मन्दिरमा सामग्री खरीद गर्न सक्नुहुन्छ । सम्पर्क : 9765935000
चरण १ :
साधनाको लागि रजिष्टर गर्नुहोस् ।
चरण २ :
दीक्षा लिनुअघि दीक्षाको प्रक्रिया एवम् निर्देशनसम्बन्धी भिडियो हेर्नुहोस् ।
चरण ३ :
पौष १९, २६, २९ र माघ ४, ८ गते जुनसुकै मितिमा अनलाइनमार्फत दीक्षा प्रक्रियामा सहभागी हुनुहोस् ।
चरण ४ :
तोकिएको समय अवधिसम्म निर्देशनहरू पालना गरी नियमित साधना गर्नुहोस् ।
चरण ५ :
साधना समापन गर्नुअघि समापनको प्रक्रिया र निर्देशनसम्बन्धी भिडियो हेर्नुहोस् ।
चरण ६ :
अनलाइनमार्फत वा बसुन्धारास्थित लिङ्ग भैरवी देवी मन्दिरमा स्वयम् उपस्थित भई समापन प्रक्रियामा सहभागी हुनुहोस् । महिला : माघ ११ (पूर्णिमा) अनि पुरुष : माघ २६ (औँशी)
**थप जानकारीहरू ईमेलमार्फत पठाइनेछ ।
"Once you empty yourself, Devi has no choice but to be with you. And if Devi is with you, I also have no choice."
- Sadhguru