logo
logo

मध्यरात्रि ध्यान हेर्नुहोस्

मध्यरातमा सद्‌गुरुले विशाल जन–समुहलाई एकदमै शक्तिशाली ध्यान प्रक्रियामा दीक्षित गर्नुहुन्छ, जुन महाशिवरात्रि को रातको सबैभन्दा ठूलो आकर्षण हो ।

सद्‌गुरुले यो निर्देशन दिनुभएको छ कि मध्यरात्रि ध्यान तपाईंको आफ्नो समय क्षेत्रमा मध्याराति गरिनुपर्छ (मध्यरात्रि भन्दा २० मिनेट पहिले शुरु गर्नुहोस् ।)

शक्तिशाली मन्त्र उच्चारण

एउटा सरल मन्त्र, आत्मज्ञानी गुरुको सानिध्यमा तपाईंलाई रूपान्तरण गर्ने शक्तिशाली प्रक्रिया बन्दछ । यस महाशिवरात्रि मा, सद्‌गुरु द्वारा निर्देशित ध्यान प्रक्रियामा सहभागी हुनको लागि हामीसँग प्रत्यक्ष प्रसारण मार्फत जोडिनुहोस् । थप जानकारी