• All
  • शिव–विशेष
  • शिव–कथाहरू
  • आध्यात्मिकता र रहस्यविद्या
  • शिव–स्तोत्र
Loading
  • शिव–पार्वतीको विचित्र विवाह !

    शिव र पार्वतीको विवाह राजकीय विषय थियो, किनकि पार्वती राजकुमारी थिइन् । तर, विवाह समारोहमा शिव जटा फिजाउँदै आफ्ना गणहरूसँग मण्डपमा प्रवेश गर्छन्... Goto page
  • शिवका १०८ नामहरू र तिनको अर्थ

    शिवका अनेक नामहरूले उनको विभिन्न आयामहरू दर्शाउँछन् । सद्‌गुरु, शिवका यति धेरै नामहरू हुनुको कारणबारे बुझाउँदै हुनुहुन्छ साथै शिवको १०८ नामहरूको सूची दिइएको छ । Goto page
  • शिवको तेस्रो नेत्र— यसको प्रतीकात्मक अर्थको कथा

    सद्‌गुरुले शिवको तेस्रो नेत्रको प्रतीकात्मक अर्थ बताउँदै हुनुहुन्छ । साथै, तेस्रो नेत्र खुलेपछि कसरी स्पष्टता र बोध उदय हुन्छ भन्नेबारे वर्णन गर्दै हुनुहुन्छ । सोहीक्रममा, शिवले आफ्नो तेस्रो नेत्रले कामदेवलाई भष्म पारेको कथा उल्लेख गर्दै हुनुहुन्छ । Goto page
  • शिव र काली— तान्त्रिक प्रतीकको अर्थ

    शिवको छातीमा काली उभिएकी चित्रको वास्तविक अर्थ बताउँदै, सद्‌गुरु, कसरी कालीले शिवको संहार गरेर पुन: जीवित गरिन् भन्ने कथालाई तन्त्रको सही अर्थसँग जोडेर बुझाउँदै हुनुहुन्छ । Goto page
  • शिवलिंग फोटो

    शिवलिङ्ग— १२ अद्‌भुत कुराहरू

    लिङ्ग शब्दको अर्थ हो "स्वरूप" । हामी यसलाई "स्वरूप" भनिरहेका छौँ, किनकि जे अप्रकट थियो, जब त्यो आफैँ प्रकट हुन थाल्यो, वा अर्को शब्दमा भन्नुपर्दा जब सृष्टिको शुरुवात हुन थाल्यो, त्यसले लिएको पहिलो स्वरूप दीर्घवृत्ताकार अर्थात् एलिप्सोइड थियो । Goto page
  • बद्रीनाथको कथा— जब शिवले आफ्नै घर गुमाए !

    हजारौँ वर्षदेखि धर्मग्रन्थ र पौराणिक कथाहरूमा बद्रीनाथलाई सबैभन्दा पवित्र स्थान मानिएको छ । यो महान् तीर्थस्थल गढवालको अलकनन्दा नदीको किनारमा अवस्थित छ । कसरी शिव र पार्वतीलाई झुक्याएर विष्णुले यसलाई आफ्नो निवास बनाए भन्ने कथा सद्‌गुरु हामीमाझ बताउँदै हुनुहुन्छ । Goto page
  • शिव-पार्वतीको रोचक विवाह कथा

    कुनै वंशज, जात र वर्ग नभएकोले, शिवलाई असभ्य, अशिष्ट र संस्कारहीन ठानिन्थ्यो । Goto page
  • शिव–शक्तिः कसरी ५४ वटा शक्तिपीठहरू उत्पत्ति भए ?

    आफ्ना पिताले शिवको अपमान गरेपछि कसरी सतीले आफैँलाई यज्ञ–अग्नीमा जलाइन्, अनि विरक्त भएका शिवले कसरी सतीको कुहिँदै गरेको शरीर बोकेर हिँडिरहे भन्ने कथा सद्‌गुरु हामीमाझ बताउँदै हुनुहुन्छ । सतीको लास छिन्न–भिन्न भएर थुप्रै स्थानहरूमा झऱ्यो, जसबाट ५४ वटा शक्तिपीठहरू उत्पन्न भए । Goto page
  • महाशिवरात्रि कथाहरू— तपाईंलाई रातैभरि जागा राख्नको निम्ति !

    योग–परम्परामा, थुप्रै शिव–कथाहरू रहेका छन्, जसले प्रतीकात्मक तरिकाले अमूल्य ज्ञान प्रदान गर्दछन् । प्रस्तुत छ त्यस्तै केही शिव–कथाहरूः Goto page