आध्यात्मिकता र रहस्यविद्या
सद्गुरु, शिवसँग जोडिएका केही प्रचलित कुराहरूको रहस्य उद्घाटन गर्दै हुनुहुन्छ, जसले मानिसहरूलाई युगौँदेखि चकित पारेको छ । रहस्यविद्यालाई आध्यात्मिकताबाट अलग गरेर, सद्गुरु, हरेक पक्षको व्याख्या गर्ने क्रममा कसरी यसलाई प्रतीकात्मक रूपमा ज्ञान प्रदान गर्नको लागि रचिएको छ भन्ने कुरा बुझाउँदै हुनुहुन्छ ।