• All
  • शिव–विशेष
  • शिव–कथाहरू
  • आध्यात्मिकता र रहस्यविद्या
  • शिव–स्तोत्र
Loading
  • Guru-Purnima_-When-the-First-Guru-was-Born-

    महामृत्युञ्जय मन्त्र— शब्द र अर्थ सहित

    साउण्ड्स अफ ईशाद्वारा महामृत्युञ्जय मन्त्रको अद्वितीय प्रस्तुति सुन्नुहोस् ! १०८ पटक मन्त्रोच्चारण सुन्नुहोस् । Goto page
  • योग योग योगेश्वराय मन्त्र

    "आदियोगी शिवको महत्त्व यही हो कि उनले मानव चेतनालाई माथि उठाउनको लागि यस्ता विधि र तरिकाहरू प्रदान गरेका थिए, जुन सदैव सान्दर्भिक छन् ।" – सद्‌गुरु Goto page
  • शिव ताण्डव स्तोत्र

    शिव ताण्डव स्तोत्र, शिवका महान् भक्त एवं असुरहरूका राजा, रावणद्वारा रचिएको हो । यो स्तोत्र कसरी रचियो अनि यसका हरफहरूको अर्थ के हो ? आउनुहोस् जानौँ: Goto page
  • शिव पञ्चाक्षर स्तोत्र

    प्रसिद्ध शिव पञ्चाक्षर स्तोत्रमा शिव र पाँच पवित्र अक्षरहरू (न–म–शि–वा–य) को स्तुति गरिएको छ । Goto page
  • दारिद्र्य दहन शिव स्तोत्र अनि अर्थ

    तीन शक्तिहरू । तीन गुणहरू । तीन देवताहरू । तीनवटा कुराहरूको संयोजन, सतहमा हेर्दा भिन्न–भिन्न देखिए पनि अलिकति गहिराइमा जानुभयो भने, त्यहाँ तपाईंले पूर्ण मिलन पाउनुहुनेछ । यदि तपाईं तीन कुराहरूको सङ्गम र परम–एकत्व बिचको सेतु वा पुल बन्नुभयो भने, त्यहाँ महादेव पाउनुहुनेछ । तपाईंले तीनवटै कुराहरू एउटामा समावेश भएको पाउनुहुनेछ । साउन्ड्स अफ ईशाको प्रस्तुति— त्रिगुण ! Goto page