• All
  • शिव–विशेष
  • शिव–कथाहरू
  • आध्यात्मिकता र रहस्यविद्या
  • शिव–स्तोत्र
Loading
  • Shiva Destroyer

    शिवलाई किन विनाशक भनिन्छ ?

    मानिसहरू सामान्यतया सुरक्षा र समृद्धिको लागि ईश्वरीय शक्तिको शरणमा जान्छन् । तर, योग संस्कृतिमा शिवलाई 'विनाशक' को रूपमा पुजिन्छ । यो विचित्र लाग्ने दृष्टिकोणको आधार र बुझाइ के हो ? आउनुहोस् जानौँ... Goto page
  • शिवलाई किन महादेव भनिन्छ ?

    किन आदियोगी शिवलाई देवहरूका पनि देव, महादेव भनिन्छ ? आउनुहोस् जानौँ... Goto page
  • Shiva Bluethroat

    शिवको नीलकण्ठ रूपले के दर्शाउँछ ?

    आदियोगी शिवका अनेकौँ नामहरूमध्ये एउटा महत्त्वपूर्ण नाम "नीलकण्ठ" हो । सद्‌गुरु, शिवको नीलकण्ठ रूपको प्रतिकात्मक अर्थ बताउँदै हुनुहुन्छ । Goto page
  • शिव— पूर्ण तपस्वी र उत्तम गृहस्थ

    आदियोगी शिव एक भयङ्कर तपस्वी थिए, जो आफूले जानेको र अनुभव गरेको कुरालाई संसारमा सबैसामु बाँड्न र ज्ञानको मेरुद्दण्ड निर्माण गर्नको लागि गृहस्थ बने— सोही ज्ञानको भण्डारलाई आज योग भनिन्छ । Goto page
  • Shiva Ganga

    शिव र गङ्गा— किंवदन्ती र त्यसको अर्थ

    सद्‌गुरुले शिवको जटाबाट गङ्गा बग्नुको कथा उल्लेख गर्दै उक्त कथाले प्रतीकको माध्यमबाट के बुझाउने प्रयास गरिरहेको छ भनेर बताउँदै हुनुहुन्छ । Goto page
  • Shiva_Vishnu-stories

    शिव र विष्णु— ३ लोकप्रिय कथाहरू

    शिव र विष्णुका बारेमा पौराणिक कथाबाट लिइएका तीनवटा रोचक कथाहरू: जब विष्णुले शिवको घर खोसिदिए, जब विष्णुले शिवलाई सङ्कटबाट बचाए अनि अन्त्यमा विष्णुको शिव–भक्तिको मर्मस्पर्शी कथा । Goto page
  • Shiv - The Adiyogi illustration

    शिव— भगवान, मानव वा पौराणिक कथा ?

    शिव को हुन् ? के उनी भगवान् हुन् ? वा मानव ? वा एउटा पौराणिक कथा मात्रै ? अथवा, यसको केही गहिरो अर्थ पनि छ, जुन केवल तिनका लागि उपलब्ध हुन्छ, जो खोजमा छन् ? शिवका बारेमा कैयौँ गाथाहरू र दन्त्यकथाहरू सुन्न पाइन्छन् । आखिर, को हुन् शिव ? आउनुहोस् जानौँ... Goto page
  • Feature-Nataraja

    शिवको नटराज रूप: ब्रह्माण्डको नर्तक

    यो एकमात्र यस्तो संस्कृति हो, जहाँ हाम्रा देवी–देवताहरूले समेत नाच्नुपर्छ । यदि उनीहरू नाच्न सक्दैनन् भने, ती देवी–देवता हुन सक्दैनन् ! Goto page
  • शिवका अनेक रूपहरू, अनेक नामहरू !

    शिव एक योगी हुन्, जसलाई कुनै नाम दिइनु हुँदैन । नाम थोपर्नु भनेको सीमित र सङ्कुचित गर्नु हो । यद्यपि, उनका ती सम्पूर्ण नामहरूको समजोडले पूरै ब्रह्माण्डको जटिलतालाई अभिव्यक्त गर्दछ । उनी अस्तित्वको सम्पूर्ण अथाह रहस्यहरूको प्रतिबिम्ब हुन् । Goto page
  • शिवका पाँच आधारभूत रूपहरू

    यस संस्कृतिमा शिवका अनेक रूपहरू छन्, जुन आफ्नो आन्तरिक विकासको लागि शक्तिशाली सम्भावनाहरूको प्रतीक रहेका छन् । तीमध्ये पाँच मुख्य रूपहरूको बारेमा, सद्‌गुरु, विस्तारमा बताउँदै हुनुहुन्छ । Goto page
  • शिव— जो बिन्दास छन्, सबैका प्रिय छन् !

    बच्चाहरू, युवाहरू, गृहस्थहरू, सन्यासीहरू, जो कोहीका लागि शिव प्रिय छन् । आखिर, के कुराले शिवलाई यति विशेष बनाएको छ त ? आउनुहोस् जानौँ... Goto page
  • योगको जनक— आदियोगी

    सद्‌गुरु, आदियोगी अर्थात् पहिलो योगीको बारेमा बताउँदै हुनुहुन्छ, जसले मानवतालाई योगसँग परिचय गराएका थिए । ′पहिलो योगी′ र ′पहिलो योग कार्यक्रम′ को बारेमा उल्लेख गर्दै, उहाँ एउटा कथामार्फत हामीलाई योगको उत्पत्तिको बारेमा बताउँदै हुनुहुन्छ । Goto page
  • आदियोगी— प्रथम योगी: एक व्यक्तिभन्दा बढी

    योगमा, शिवलाई भगवानको रूपमा हेरिँदैन । बरु, आदियोगी अर्थात् पहिलो योगी अनि आदिगुरु अर्थात् पहिलो गुरुको रूपमा हेरिन्छ | सम्पूर्ण मानवजातिप्रति आदियोगीको योगदानको बारेमा चर्चा गर्दै, सद्‌गुरुले आदियोगीको प्रभावलाई विश्वभरि पहिचान गराउनुको महत्त्वबारे बताउँदै हुनुहुन्छ | Goto page
  • मानवजातिको निम्ति ‘आदियोगी’ को महत्त्व

    आदियोगीले नै विश्वसामु योग–विज्ञान प्रदान गरेका थिए । आदियोगीले मानवताको निम्ति यस्तो सम्भावना प्रदान गरे, जहाँ मनुष्य आफ्नो प्रजातिको पूर्व–निर्धारित सीमाहरूभित्रै रहिरहन जरूरी छैन । Goto page
  • आदियोगी शिव र सप्तऋषिहरूको कथा

    आदियोगी शिवको इतिहास बताउँदै, सद्‌गुरु सप्तऋषिहरूसँग शिवको सम्बन्ध उजागर गर्दै हुनुहुन्छ । Goto page
  • आदिगुरु शिवलाई सप्तऋषिहरूले के गुरु दक्षिणा अर्पण गरे ?

    तर, जानुअघि आदियोगी शिवले आफ्ना सात शिष्यहरू अर्थात् सप्तऋषिहरूसँग गुरु दक्षिणा मागे । आउनुहोस् हेरौँ, त्यसपछि के भयो.... Goto page
  • ‘शिव‘ को मार्ग वा ‘बुद्ध’ को मार्ग ?

    आदियोगी शिव र बुद्धको मार्गमा के भिन्नता छ ? यस प्रश्नको उत्तर दिने क्रममा सद्‌गुरु बताउनुहुन्छ कि शिवद्वारा प्रस्तुत आध्यात्मिक प्रक्रियाको सबै ११२ आयामहरूमध्ये बुद्धले केवल एउटा पक्षमा काम गरेका थिए । Goto page
  • शिवलाई किन अज्ञानताको देवता भनिन्छ ?

    विशाल अस्तित्वमा, सृष्टिको ठूलो हिस्सा हाम्रो सीमित बोध र ज्ञानभन्दा पर छ । Goto page