Main Centers
International Centers
India
USA
Wisdom
FILTERS:
SORT BY:
कर्म अर्थात् तपाईँको जीवन स्वयम् तपाईंले निर्माण गर्नुभएको हो ।
मानिसहरू आफूलाई निकै महत्त्वपूर्ण ठानिरहन्छन् । यहाँ जे भइरहेको छ, हामी त्यसको बस् सानो हिस्सा मात्र हौँ ।
You cannot control what the world throws at you. But what you make out of it is one hundred percent yours. Sri Rama is an epitome of this.
संसारमा प्रभावकारी रूपमा काम गर्नको लागि, जानकारी प्राथमिक कुरा होइन, बरु बोधको स्पष्टता हो ।
हरेक जीवले धरती आमाको भलाइको लागि काम गरिरहेका छन् । केवल हामी मानवहरू बदलिन जरूरी छ ।
तपाईँ वरपर को छ वा के छ भन्नेले नभई तपाईं कस्तो हुनुहुन्छ भन्नेले नै तपाईंको जीवनको अनुभव तय गर्दछ ।
तपाईँले संसारको लागि गर्न सक्ने सबैभन्दा उत्तम काम यो हो— खुसी र आनन्दित मनुष्य बन्नुहोस् ।
जब तपाईं पीडाको डरबाट बाहिर निस्किनुहुन्छ, तपाईंले स्वाभाविक रूपमा जीवनलाई यसको सम्पूर्णतामा गहिरो खोज गर्नुहुनेछ ।
कुनै पनि मार्गमा अघि बढ्नको लागि तपाईंले आफू कहाँ जाने भन्नेमा मात्र ध्यान दिनुपर्छ, आफू कहाँबाट आएँ भन्नेमा होइन ।
यदि तपाईं सफलता चाहनुहुन्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा यो सुनिश्चित गर्नुहोस्, तपाईं स्वयं त्यसमा अवरोध बन्नुहुँदैन ।
आफूलाई थाहा नभएको कुराको बारेमा धारणा बनाउनु भनेको निश्चित रूपमा अज्ञान रहने तरिका हो ।
Being human means being capable of looking at every life form with a sense of tenderness.