User
Login | Sign Up
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

About

Sadhguru Exclusive
ishalogo
LoginSignup
  • Sadhguru
  • Wisdom
  • Yoga & Meditation
  • Events
  • Centers
  • Health
  • Outreach
  • Volunteer
  • Donate
  • Shop
  • Sadhguru Exclusive
  • About
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

अध्यात्म

Want to get a fresh perspective on अध्यात्म? Explore Sadhguru’s wisdom and insights through articles, videos, quotes, podcasts and more.

article  
सृष्टिको उत्पत्ति— ८४ ब्रह्माण्डहरू को रहस्य !
सृष्टिको शुरुवात वैज्ञानिकहरूले भने जस्तो 'बिग ब्याङ्ग' बाट भएको थियो वा त्यो शृङ्खलाबद्ध बिस्फोटहरू बाट भएको थियो, जसलाई योगमा 'रुद्र को गर्जन' भनिन्छ ? यस विषयमाथि प्रकाश पार्दै, सद्‌गुरु, योग पद्धति अनुसार सृष्टिको शुरुवात, 'रुद्र को गर्जन' प्रतीकको अर्थ, अन्तहीन ब्रह्माण्ड, ८४ सृष्टिहरू र मानव प्रणालीमा तिनको स्मृति अनि ती स्मृतिहरूको छापलाई शुद्ध गर्नको निम्ति आध्यात्मिक साधनाको महत्त्वको बारेमा विस्तारमा व्याख्या गर्दै हुनुहुन्छ ।
Jan 20, 2021
Loading...
Loading...
article  
हाम्रो जीवनमा रुद्राक्षको महत्त्व— कुन रुद्राक्ष उत्तम ?
विभिन्न प्रकारका रुद्राक्षहरूको महत्त्वको बारेमा बताउँदै, सद्‌गुरु, हाम्रो जीवनमा रुद्राक्ष किन लाभदायी छ, रुद्राक्षले कसरी सुरक्षा कवचको रूपमा काम गर्छ अनि हामीले रुद्राक्ष लगाउनुअघि के–कस्ता कुराहरूमा ध्यान दिनुपर्छ भन्ने कुरा बुझाउँदै हुनुहुन्छ ।
Jul 31, 2020
Loading...
Loading...
article  
चुनाैतीपूर्ण समयमा समाधानको हिस्सा बन्ने ७ तरिकाहरू
आफूलाई यस्तो बनाउनुहोस् कि तपाईं सधैँ समाधानको हिस्सा बन्नुहुन्छ, न कि समस्याको । अहिलेको चुनौतीपूर्ण समयमा आफ्नो जीवनमा यो पक्षलाई स्थापित गर्नको लागि सद्‌गुरुले केही तरिकाहरू बताउनुभएको छ ।
Jun 30, 2020
Loading...
Loading...
article  
नशालु पदार्थबिनै नशामा मस्त रहने तरिका
के नशालु पदार्थहरू आध्यात्मिक साधकहरूका निम्ति दिव्यताको अनुभव गर्नमा सहायक हुन सक्छन् ? वा, यसले पतनको बाटोतर्फ डोहोऱ्याउन्छ ? आध्यात्मिक मार्गमा नशालु पदार्थहरूको सेवनबारे रहेका सम्भावनाहरू तथा खतराहरूको बारेमा सद्‌गुरु चर्चा गर्दै हुनुहुन्छ ।
Jun 25, 2020
Loading...
Loading...
article  
बुद्धत्त्व पाउन किन यति कठिन ?
मानिसहरू बुद्धत्व पाउनको लागि जङ्गल वा पहाडहरूमा जान्छन्, तर के साँच्चिकै यो यति कठिन छ ? के हरेक व्यक्ति यसको लागि योग्य हुँदैन ? वास्तवमा, कुन कुराले हामीलाई बुद्धत्व वा आत्मज्ञानबाट टाढा राख्छ ? आउनुहोस् जानौँ...
May 4, 2020
Loading...
Loading...
article  
आउनुहोस्, लकडाउनको समयमा यी १० कुराहरू अवश्य गरौँ !
पूरै देश लकडाउनमा गइरहेको बेला, आफूलाई अझ माथि उठाउन अनि आफूभित्र फर्किनको लागि यो उपयुक्त समय हो । अहिलको समयलाई भरपूर सदुपयोग गर्नको लागि, सद्‌गुरु, १० वटा व्यवहारिक तरिकाहरू बताउँदै हुनुहुन्छ, जुन तपाईं घरमै बसेर गर्न सक्नुहुन्छ ।
Apr 15, 2020
Loading...
Loading...
sadhguru spot  
महासमाधि— यो तपाईंको निम्ति पनि सम्भव छ !
महासमाधि भनेको के हो ? आध्यात्मिक साधकहरूको निम्ति सबैभन्दा उच्च रहेको यो लक्ष्य के तपाईंको लागि सम्भावना बन्न सक्दछ ? यसको लागि सही प्रेरणा र उचित मार्ग के हो ? यसलाई आफ्नो निम्ति कसरी सम्भव बनाउन सकिन्छ ? अनि, कस्तो किसिमको साधनाले हामीलाई त्यो अवस्थामा पुऱ्याउँछ ? यस्तै-यस्तै प्रश्नहरूलाई सद्‌गुरुले यो स्पटमा सम्बोधन गर्नुभएको छ । साथै, सद्‌गुरुले यतिसम्म भनिरहनु भएको छ— "जब तपाईंको लागि जाने समय आउँछ, म यो सुनिश्चित गर्नेछु कि तपाईं यहाँबाट राम्रोसँग जानुहुनेछ । यो एउटा वाचा हो ।"
Apr 10, 2020
Loading...
Loading...
article  
प्रज्ञा— 'मृत्यु' भन्दा परको कुरा जान्ने एकमात्र तरिका
जीवन र मृत्युको मूलभूत प्रकृतिलाई केलाउँदै, सद्‌गुरु, हामीलाई यो बुझाउँदै हुनुहुन्छ कि जीवन र मृत्यु एउटै र उही हुन् । सद्‌गुरु, यो उल्लेख गर्दै हुनुहुन्छ कि मृत्युभन्दा पर के छ भनेर जान्ने एकमात्र तरिका हो, प्रज्ञा— कुनै पनि चीजको बारेमा नसोचिकनै तिनलाई जान्ने तरिका ।
Apr 9, 2020
Loading...
Loading...
article  
के मृत्युपछि पनि जीवन हुन्छ— पुनर्जन्म हुन्छ ?
जीवन, मृत्यु र मरणोपरान्तको जिज्ञासाको बारेमा थुप्रै बहलाउने जवाफहरू सुझाइएको छ । योगी एवं दिव्यदर्शी, सद्‌गुरु, व्यक्तिको मृत्यु भएपछि वास्तवमा के हुन्छ भन्ने बारेमा बताउँदै हुनुहुन्छ ।
Apr 6, 2020
Loading...
Loading...
article  
आध्यात्मिक दीक्षा— वंशाणुगत प्रभावबाट मुक्त हुनको निम्ति
हाम्रा मृत पुर्खाहरू कसरी हामीमार्फत ″बाँच्दछन्″ अनि कसरी विभिन्न प्रकारहरूले हामीमा प्रभाव पार्छन् भन्ने विषयलाई सम्बोधन गर्दै, सद्‌गुरु, वंशाणुगत स्मृतिबाट मुक्त हुनको लागि चलिरहने संघर्ष साथै "संस्कार" को बारेमा गहिराइमा बताउँदै हुनुहुन्छ ।
Apr 3, 2020
Loading...
Loading...
article  
'मृत्यु' का चरणहरू अनि 'श्राद्ध' को महत्त्व
योग प्रणालीमा उल्लेख गरिएको मृत्युका विभिन्न चरणहरूको बारेमा बताउँदै, सद्‌गुरु हामीलाई मृत्यु पश्चात गरिने विभिन्न संस्कारहरूको महत्त्वको बारेमा बुझाउँदै हुनुहुन्छ ।
Apr 2, 2020
Loading...
Loading...
article  
मृत्यु नजिकिँदै गरेको व्यक्तिका निम्ति के गरिनुपर्छ ?
मृत्यु अवश्यम्भावी छ, तर केही व्यक्तिमा मात्रै शालीनता पूर्वक मृत्यु बहन गर्ने सौभाग्य हुन्छ । मृत्युको नजिक पुगेको व्यक्तिलाई शन्तिपूर्वक जानको लागि के-कस्तो तयारी गर्न सकिन्छ अनि मृत्युपछि हुने शोकबाट कसरी मुक्त हुन सकिन्छ भन्ने विषयहरूमा सद्‌गुरु चर्चा गर्दै हुनुहुन्छ ।
Apr 1, 2020
Loading...
Loading...
article  
के मृत्युको सन्दर्भमा विकल्पहरू हुन्छन् ?
के हामीसँग मृत्युको सन्दर्भमा कुनै विकल्प हुन्छ ? हामी कहिले र कसरी मर्ने भन्ने कुरा हाम्रो हातमा हुन्छ ? भौतिक शरीरलाई छोड्न के आवश्यक हुन्छ भन्ने प्रश्नलाई सम्बोधन गर्दै, सद्गुरु हामीलाई यस दिशातर्फको पहिलो पाइलाको रूपमा एउटा प्रक्रिया प्रदान गरिरहनु भएको छ ।
Mar 30, 2020
Loading...
Loading...
article  
आध्यात्मिक साधना— मृत्युको जडबाट मुक्त हुनको निम्ति !
आध्यात्मिक साधना मृत्युसँग सम्बन्धित हुँदैन । बरु त्यो, जुन मृत्युको जड हो, त्यो जुन यथार्थमा जन्म हो, त्यसबाट मुक्त हुनुसित सम्बन्धित हुन्छ ।
Mar 27, 2020
Loading...
Loading...
article  
आध्यात्मिक र सांसारिक व्यक्तिबिच के भिन्नता हुन्छ ?
आज अधिकांश मानिसहरूमा अध्यात्मप्रति एक प्रकारको एलर्जी रहेको छ, किनकि यसलाई दरिद्र रूपमा जीवन बाँच्ने तरिकाको रूपमा प्रस्तुत गरिएको छ । सद्‌गुरु, आध्यात्मिक हुनुको सही अर्थ बताउँदै हुनुहुन्छ ।
Mar 13, 2020
Loading...
Loading...
Read more Sadhguru's Wisdom on अध्यात्म
 
Read more articles from Isha on अध्यात्म
 
Close