User
Login | Sign Up
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

About

Sadhguru Exclusive
ishalogo
LoginSignup
  • Volunteer
  • Donate
  • Shop
  • Sadhguru Exclusive
  • About
in
  • Australia
  • Canada
  • India
  • Malaysia
  • Singapore
  • UK & Europe
  • United States
  • Global

बुद्धत्व

Want to get a fresh perspective on बुद्धत्व? Explore Sadhguru’s wisdom and insights through articles, videos, quotes, podcasts and more.

article  
बुद्ध पूर्णिमाको महत्त्व
बुद्ध पूर्णिमा, गौतम बुद्ध जन्मिनु भएको, बुद्धत्व प्राप्त गर्नुभएको तथा महासमाधि लिनुभएको दिन हो । बुद्ध पूर्णिमाको महत्त्व बारे बुझाउँदै, सद्‌गुरु, गौतम बुद्धको बुद्धत्त्व प्राप्तिको प्रसङ्गबारे चर्चा गर्दै हुनुहुन्छ ।
May 6, 2020
Loading...
Loading...
article  
तपाईं पनि बुद्ध बन्न सक्नुहुन्छ !
बुद्ध बन्नु एउटा सम्भावना हो, जुन प्रत्येक मनुष्यभित्र जीवित हुन्छ । मनबाट पर जानु नै मनका सम्पूर्ण पीडाहरूबाट मुक्त हुने एकमात्र तरिका हो । बुद्ध भनेको के हो अनि बुद्ध हुनको निम्ति के आवश्यक हुन्छ भन्ने विषयमाथि, सद्‌गुरु, प्रकाश पार्दै हुनुहुन्छ ।
May 5, 2020
Loading...
Loading...
article  
बुद्धत्त्व पाउन किन यति कठिन ?
मानिसहरू बुद्धत्व पाउनको लागि जङ्गल वा पहाडहरूमा जान्छन्, तर के साँच्चिकै यो यति कठिन छ ? के हरेक व्यक्ति यसको लागि योग्य हुँदैन ? वास्तवमा, कुन कुराले हामीलाई बुद्धत्व वा आत्मज्ञानबाट टाढा राख्छ ? आउनुहोस् जानौँ...
May 4, 2020
Loading...
Loading...
sadhguru spot  
आदि शङ्कराचार्य— मनुष्य कसरी महान् बन्न सक्छ ?
यस नवीनतम लेखमा सद्‌गुरु, आदि शङ्कराचार्य कसरी महान् थिए भन्ने कुरा बताउने क्रममा उनको जीवनमाथि प्रकाश पार्दै हुनुहुन्छ । शङ्कराचार्यले पूरै ब्रह्माण्डलाई माया भनेका थिए, आखिर मायाको अर्थ के हो ? आउनुहोस् यो दर्शनको बारेमा विस्तारमा जानौँ...
Apr 28, 2020
Loading...
Loading...
article  
शिवको प्रिय स्थान किन श्मशान ?
शिवलाई श्मशान वा मसानघाटमा बसिरहेको देखाइन्छ, यस्तो किन ? जन्म र मृत्युको मूलभूत पक्षको सहाराले सद्‌गुरु त्यो प्रतीकको बारेमा बताउँदै हुनुहुन्छ....
Feb 15, 2020
Loading...
Loading...
article  
उत्तरायण— कृपा र ज्ञान प्राप्तिको समय
उत्तरायणको समयलाई परम्परादेखि नै शुभ मानिएको छ । सद्‌गुरु, उत्तरायणको महत्त्वको बारेमा बताउँदै हुनुहुन्छ ।
Jan 14, 2020
Loading...
Loading...
sadhguru spot  
मनको स्वरूप
हाम्रो मन विपरित भावनाहरू, विपरित विचारहरू अनि विपरित संवेगहरूबीच कहिले यता त कहिले उता गरिरहन्छ । मन किन अनायासै यताउती चलमलाउँछ ? यो अवस्थाबाट कसरी बाहिर निस्किन सकिन्छ ? यसलाई सम्बोधन गर्दै, सद्‌गुरु भन्नुहुन्छ, ″मानव मनको सबैभन्दा अद्‌भुत पक्ष यो हो, कि यो कुनै पनि क्षण जुनसुकै रूपमा बदलिन सक्दछ । यो तबमात्र समस्या बन्दछ, जब तपाईं आकारलाई दिशा ठान्ने भुल गर्नुहुन्छ ।
Jan 4, 2020
Loading...
Loading...
Read more Sadhguru's Wisdom on बुद्धत्व
 
Read more articles from Isha on बुद्धत्व
 
Close